शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक (भिडियाे)
गायक शिवराज जङ्गकोको हृदयस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । गायक जङ्गकैै रचना तथा संगीत गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन् । गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । गीतको भिडियो डिएआर मुभीको अधिकृत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा ब...