समीर मोक्तानको ‘निरमाया २’ मा बले र कविता [भिडियो ]

समीर मोक्तानको  ‘निरमाया २’ मा बले र कविता  [भिडियो ]
'निरमाया’ गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ । बुधबार डश म्युजिक नेपालको युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत ‘निरमाया’का गायक समीर मोक्तानकै आवाज रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ले संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा मनिषा पोखरेलले पनि आवाज दिएकी छिन । शान थापाको निर्देशनमा बनेको भिडियो...

सुगमको भिडियोमा रोमाण्टिक मुडमा देखिए मनोज र बिन्दु [भिडियो ]

सुगमको भिडियोमा रोमाण्टिक मुडमा देखिए मनोज र बिन्दु [भिडियो ]
चर्चित  गायक सुगम पोखरेलको आवाजमा रहेको सोलो रोमाण्टिक गीत 'लाखौमा एक तिमी' सार्वजनिक भएको छ । प्रेमभाव बोकेको यस गीतमा एक सुन्दर युवतीको रुप र सौन्दर्यको बयान गरिएको छ । गीतमा शब्द र संगीत मनोज सिग्देल (युरेश)को रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् । म्युजिक भिडियोमा मोडेल मनोज सिग्देल (युरेश) र बिन्दु दुवाडी रोमाण्टिक अवतारमा रोमान्स गर्दै गरेको देख्न सकिन्छ । भिडियोमा राजीव ...

हरेक नेपालीले सुन्नु पर्ने बीपीको देशभक्ति गीत ‘यो ज्यान मेरो नेपाल’ [भिडियो ]

हरेक नेपालीले सुन्नु पर्ने बीपीको  देशभक्ति गीत ‘यो ज्यान मेरो नेपाल’ [भिडियो ]
राष्ट्रप्रेमी युवाका दुकुढुकी युवा गायक तथा संगीतकार बीपी वाग्लेको 'यो ज्यान मेरो नेपाल...' बोलको गीत सार्वजनिक भएको छ । गीतकार तथा गजलकार महानन्द ढकालको शब्द संयोजनको गीतलाई मिसन इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । गीतमा राष्ट्र प्रेम, विदेशी हस्तक्षेप नसहने र अतिथि देवोभवः लाई आत्मसात गर्ने शब्दहरु समाबेश छन । गीतको भिजुअल ग्राफिक्समा नीराजनसिंह ठकुरीले योगदान दिएका छन् । गीतको परिकल्पना तथा ...

रेस्लरअस्मिता जुरेली र रोहण रत्न बागचन्द फिचर्ड ‘आँखामा तिमी’ सार्वजनिक [भिडियो]

रेस्लरअस्मिता जुरेली र रोहण रत्न बागचन्द फिचर्ड  ‘आँखामा तिमी’ सार्वजनिक  [भिडियो]
गायक राजेन्द्र बजगाईंको नयाँ गीत 'आँखामा तिमी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको भिडियोमा रक कौशलको छायांकन, राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडि...

हट मोडेल स्मृति पोखरेल अभिनित सम्भव थापाको ‘जाली रुमाल’ सार्वजनिक [भिडियो ]

हट मोडेल स्मृति पोखरेल अभिनित सम्भव थापाको ‘जाली रुमाल’ सार्वजनिक [भिडियो ]
नेपालकै पहिलो साइनिङ स्टार गायक सम्भव थापाको पहिलो गीत 'जाली रुमाल'को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गोविन्द प्रसाद उपाध्यायको शब्द र अनिश श्रेष्ठको संगीत रहेको गीतको सोमबार मैतीदेवीस्थित साइन स्टुडियोमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । सम्भवको अतिरिक्त जुनु गौतमको पनि स्वर रहेको 'जाली रुमाल'मा को म्युजिक भिडियोमा चन्चले हट मोडेल स्मृति पोखरेल ,दिलिप पौडेल र पुर्नम राइ फिचारिंग गरिएको छ। ...

श्रृजल खनाल)को नयाँ र्‍याप गीत ‘फुर्‍याक फुर्‍याक’ सार्वजनिक

श्रृजल खनाल)को नयाँ र्‍याप गीत ‘फुर्‍याक फुर्‍याक’ सार्वजनिक
काठमाडौं, माघ ७ । र्‍यापर टी सुनामी (श्रृजल खनाल)को नयाँ र्‍याप गीत ‘फुर्‍याक फुर्‍याक’ सार्वजनिक भएको छ । सुनामीकै शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गिरिश खतिवडाको छयाँकन र सम्पादन रहेको भिडियोमा हनी बुढाथोकीको मिक्सिङ् रहेको छ । भिडियोको निर्माण गिरिशले गरेका हुन् भने गिरिशकै युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ । र्‍याप गीत ‘परिचय’मार्फत स्रोता दर्शकको मन जित्न सफ...

सन्ध्या आचार्य र राज चौलागाईको फिचरिङमा ”स्रोह बर्षे जोवन” भिडियो सहित ।

सन्ध्या आचार्य र राज चौलागाईको फिचरिङमा ”स्रोह बर्षे जोवन” भिडियो सहित  ।
काठमान्डौ , माघ ३ टेलिभिजन रियालिटी सो छमछमी ४ की विजेता सन्ध्या आचार्य र राज चौलागाईको फिचरिङमा नयाँ गीत ”स्रोह बर्षे जोवन” गीतको भिडियो सांगितिक बजारमा सार्वजनिक भएको छ । गायिका कविता श्रेष्ठको आवाजमा रहेको गीतमा स्रोह बर्षे जोवनमा पुगेका युवा युवती विचको भावनालाई समेटिएको छ । शालु डिसीको शब्द तथा राजु लामाको संगीत गीतमा छ । ”स्रोह बर्षे जोवन” गीतमा युवा युवती विचको रोमान्स ल...

‘बिहानीको शितल ‘मा रोमाण्टिक मुडमा भेटीए सनम र सुशिला [भिडियो]

‘बिहानीको शितल ‘मा रोमाण्टिक मुडमा भेटीए सनम र सुशिला  [भिडियो]
गायक दिपक लिम्बुको नयाँ गीत “बिहानीको शितल” सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा गायक लिम्बुले आफुलाई मन पर्ने व्यक्ति प्रति प्रेमभाव दर्शाएका छन । गीतमा स्वर दिपक लिम्बुको रहेको छ भने , शब्द हाल अमेरिकामा बसोबास गर्दै आइरहेका बालकृष्ण न्यौपानेको रहेको छ। गीतमा मिठो संगीत भर्ने काम सुनिल राईले गरेका हुन् । बिनोद भुजेलले संगीत संयोजन गरेका हुन् । “बिहानीको शितल” एल्बम भित्र संग्रहित गीतको ...

महेन्द्र राज बरालको ‘बोलीदेउ सान्नानी’ सार्वजनिक [ भिडियो]

महेन्द्र राज बरालको  ‘बोलीदेउ सान्नानी’ सार्वजनिक  [ भिडियो]
नेपाल आइडल प्रतियोगी प्रतिभाशाली गायक महेन्द्र राज बरालले आफ्नो चौथो गीत ‘बोलीदेउ सान्नानी’ सार्वजनिक गरेका छन । लोक आधुनिक शैलीको ‘बोलीदेउ सान्नानी’मा गायक महेन्द्र राज बराल र चर्चित गायिका मेलिना राईको युगल स्वर रहेको छ । गीतमा शब्द र संगीत लोकप्रिय संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । म्युजिक भिडियोमा महेश खड्का र सृष्टी खड्काको अभिनय रहेको छ । भि...

टेकेन्द्र रोकायाको शब्द तथा संगीतमा ‘ठीस ’ भिडियो सहित

टेकेन्द्र रोकायाको शब्द तथा संगीतमा  ‘ठीस ’ भिडियो सहित
काठमान्डाँै । युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका तृप्ती खड्का को आवाजमा रहेको पप ‘ठीस ’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । टेकेन्द्र रोकाया टि आर प्यासीको शब्द तथा संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन । नरेश ऐरको छायाँकन , रोहित मल्ल ठकुरीक...