टेकेन्द्र रोकायाको शब्द तथा संगीतमा ‘ठीस ’ भिडियो सहित

टेकेन्द्र रोकायाको शब्द तथा संगीतमा  ‘ठीस ’ भिडियो सहित
काठमान्डाँै । युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका तृप्ती खड्का को आवाजमा रहेको पप ‘ठीस ’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । टेकेन्द्र रोकाया टि आर प्यासीको शब्द तथा संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन । नरेश ऐरको छायाँकन , रोहित मल्ल ठकुरीक...

वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ सार्वजनिक

वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ सार्वजनिक
काठमाडौं, पुष २६ । निनाम हाङ राई र वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको सरस्वतीनगर स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका उपाध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा पर्यटन प्रवद्र्धन सम्बन्धि गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको हो । दीलिप राई ‘सागर’को शब्द, सन्तोष दुमीको सङ्गीत, दिवेश राईको एरेञ्ज रहेको गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेक...

सुजनको र स्मृतिको ‘तिम्रो चन्चले चुलबुले’को भिडियो रिलिज [भिडियो ]

सुजनको र स्मृतिको  ‘तिम्रो चन्चले चुलबुले’को भिडियो रिलिज  [भिडियो ]
पपगायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको गीत 'तिम्रो चन्चले चुलबुले'को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुजनकै शब्द र संगीत रहेको गीतमा सन्दिप कार्कीको सगीत संयोजन रहेको छ । लन्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल नायिका एबम गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन। गुणदेव घिमिरेको क्यामेरा र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको न...

गायक तथा संगीतका पुस्कर सुनुवारको नयाँ गीत” मन जलेर सल्किदै “सार्वजनिक

गायक तथा संगीतका पुस्कर सुनुवारको नयाँ गीत” मन जलेर सल्किदै “सार्वजनिक
काठमाडौँ | गायक, संगीतका,र संगीत संयोजक, पुस्कर सुनुवारको आवाज’मा अर्को मर्मश्पर्शी गीतको भिडियो बाजारमा आएको छ । गायक पुस्कर सुनुवारले नेपाली गीत संगीत प्रेमिहरुमाझ मन जलेर सल्कींदै बोलको गीतको भिडियो नेपाली गीत संगीत प्रेमिहरुमाझ ल्याएका छन् । उक्त गीतमा गीतकार होम किरांत’को शब्द, संगीतकार डीबी लामाको संगीत र गायक स्वयम् पुस्कर सुनुवारको संगीत संयोजन र आवाज रहेको छ। गीतको भिडियोलाई केशव बिस...

‘तिमी सामु’ सार्वजनिक (भिडियोसहित)

‘तिमी सामु’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : दिनेश शिवाकोटी र पार्वती राजाली मगरको अभिनय रहेको ‘तिमी सामु’ गीतको भिडियो सार्वजनिक भएको छ । शुलभ पौडेलको शब्द, स्वर र सङ्गीत, विश्व अधिकारीको एरेञ्ज, विप्लप अधिकारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दिनेश शर्माको निर्देशनमा रहेको गीतको भिडियोलाई सुशील डागीले छायाँकन गरेका हुन् भने निराजन केसीले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्य...

बाल कृष्ण न्यौपानेको ‘पहिले कतै’ भिडियो सार्वजनिक [भिडियो ]

बाल कृष्ण न्यौपानेको ‘पहिले कतै’ भिडियो सार्वजनिक [भिडियो ]
लामो समयदेखि अमेरिका बसेर आफ्नो बेस्त दैनिकीका वावजुद पनि नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने नव गायक बाल कृष्ण न्यौपानेले आफ्नो दोस्रो गीत 'पहिले कतै' सार्वजनिक गरेका छन। एल्बम “प्रसंशा” भित्र संग्रहित गीत 'पहिले कतै' मा स्वर , शब्द र संगीत स्वयम गायक बाल कृष्ण न्यौपानेको रहेको छ । गीतको संगीत संयोजन फडिन्द्र राईले गरेका हुन।नेपाली गीत संगीत क्षेत्रमा भर्खरै आफ्नो पाइला टेक्दै गरेका गायक न्य...

बादलको स्वर र भद्रकलाको शब्दमा ‘बोलाउ तिमी’ सार्वजनिक [ भिडियो]

बादलको स्वर र भद्रकलाको शब्दमा ‘बोलाउ तिमी’ सार्वजनिक  [ भिडियो]
गायक बादल लिम्बुको नयाँ गीत 'बोलाउ तिमी'को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् । पार्श्व गायन बाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको चलचित्र होमवर्कमा समावेश “ हराए म तिम्रो” बोलको गीत चर्चित छ । यसघि १०० भन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका लिम्बुले गायक राजेश...

अस्मिता र रन्जन फिचर्ड विजय थापाको ‘ओ नारान’ [भिडियो ]

अस्मिता र रन्जन फिचर्ड विजय थापाको ‘ओ नारान’ [भिडियो ]
गायक विजय थापाको नयाँ गीत 'ओ नारान' को म्युजिक भिडियो रिलिज भयेको छ । डि पी खनालको शब्द र राजेन्द्र बजगाइको सगीत र संगीत संयोजन रहेको गीतको भिडियोलाइ दरबारमार्ग स्थित दरबारमार्गस्थित किङ्स लाउञ्जमा आयोजित एक विशेष समारोह गरी प्रिमियर गरी डश म्युजिक नेपालको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक हो। भिडियोमा नेपालकी चर्चित महिला रेस्लर अस्मिता जुरेली र नव मोडेल रन्जन अर्याललाइ फिचरिंग गरिएको छ । शि...

मिलनको स्वर र संगीतमा रहेको ‘पहिलो भेटमै’ सार्वजनिक [भिडियो ]

मिलनको स्वर र संगीतमा रहेको ‘पहिलो भेटमै’ सार्वजनिक  [भिडियो ]
नाम जस्तै मिलन र आकर्षक व्यक्तित्वका धनी गायक मिलन सुर्खेतीको नयाँ म्युजिक भिडियो रिलिज संगै यु ट्युब ट्रेडीङमा परेको छ । गायक सुर्खेतीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'पहिलो भेटमै' सोमबारबाट लिएर स्रोता र दर्शक माझ आएका थिए । यस गीतमा स्वर तथा संगीत मिलन सुर्खेतीको रहेको छ भने गीतका शब्द योगेन ढोलीले लेखेका हुन । गीतको संगीत संयोजन रिकेश गुरुङ “किज”ले गरेका हुन । रोमान्टिक भर्सनको म्युजिक ...

गायक निरज पोखरेलको आवाजमा “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित

गायक निरज पोखरेलको आवाजमा “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित
काठमान्डौ । नेपालको भौगोलिक संरचनालाई मिच्दै गएको अवस्थामा जोगाई राखेर राष्ट्रिय सम्पतीको संरक्षण गर्नुपर्ने र गोरखालीको योग्दान गर्नुपर्ने सन्देश दिदैँ अर्जुन दृष्टी गु्रप अफ इन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक निरज पोखरेल र गायिका सपना सुनामको आवाजमा सन्देश मुलक गीत “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ गीतको भिडियो सार्वजनिक भएको छ । बास्तविक परिवेश लाई चित्रण गदैँ गीत निमार्ण गरिएको छ ।अर्...