‘दुखायौ तिमीले’को साथमा आए सुमन लिम्बु ( भिडियो )

‘दुखायौ तिमीले’को साथमा आए सुमन लिम्बु ( भिडियो )
काठमाडौं । गायक सुमन लिम्बुको सुमधुर स्वरमा सजिएको 'दुखायौ तिमीले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। फुङ्नाम लुङ्गखिमको शब्द रहेको यस गीतमा प्रेम बिछोडको भावलाई समेटिएको छ। श्री बर्देवाले संगीतवद्द गरेको यस गीतलाई रस गजमेरले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा थगेन्द्र काउचा मगर, नितु बस्नेत, समिर थापा मगरको अभिनय रहेको छ। थगेन्द्र काउचा मगरको कन्सेप्ट रहेको यस भिडियोलाई जीके पू...

‘सुनन’मा प्रदिप र सविताको रोमान्स ( भिडियो )

‘सुनन’मा प्रदिप र सविताको रोमान्स ( भिडियो )
काठमाडौं । गायक ओजस्वी प्रदिप धमलाले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात 'सुनन' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक धमलाको शब्द संगीत रहेको छ। शिवम रसाइलीको गीतमा संगीत संयोजन रहेको छ। अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा सविता कुटु र गायक धमला फिचर्ड छन्। भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ। इटहरी घर भै हाल बुढानिलकण्ठ बस्दै आएका गायक धमला ...

बिनु लिम्बुको शब्दमा ‘घर मेरो पुर्व पाँचथर’

बिनु लिम्बुको शब्दमा  ‘घर मेरो पुर्व पाँचथर’
काठमाडौं । पुर्वेली लोकगीत 'घर मेरो पुर्व पाँचथर' को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा सुरेन सुहाङ र योजना वान्तवा राईको युगल स्वर सुन्न सकिन्छ। बिनु लिम्बुको शब्द रहेको गीतलाई मनोज साङ्गसन राईले संगीतवद्द गरेका हुन्। विनोद विनिर्जारा राईको छायाँकन गरेको यस भिडियोमा स्‍नेहा महर्जन र रंजित दुलालको अभिनय रहेको छ। थमन केसीको निर्देशनमा तयार पारिएको यस भिडियोलाई बिएमएसजी अफिसिएल मार्फत सार्वज...

गायक बुद्ध मोक्तानको ‘बोलीमा गोली’ गीत सार्वजनिक ( भिडियो )

गायक बुद्ध मोक्तानको ‘बोलीमा गोली’ गीत सार्वजनिक ( भिडियो )
गायक बुद्ध मोक्तानको नयाँ गीत 'बोलीमा गोली'को म्युजिक भिडियो सार्वजनिक भएको छ। सन्ध्या सुस्केरा मोक्तानको शब्द र प्रकाश तामाङ 'तितुंग' को संगीत रहेको गीतको भिडियोमा नायिका नम्रता सापकोटा र स्वयम गायक बुद्ध मोक्तानको अभिनय रहेको छ। सिन्धुलीको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा धन योञ्जन तामाङको सिनेमाटोग्राफी ,माधव बेलबासेको सम्पादन र मोहन अधिकारीको निर्देशन रहेको छ । जिग्मे मिडिया ( Jigme Medi...

भाेजेन्द्र अधिकारीकाे ‘बेसाहारा जीवन’ सार्वजनिक ( भिडियो )

भाेजेन्द्र अधिकारीकाे  ‘बेसाहारा जीवन’ सार्वजनिक  ( भिडियो )
'नमुछे आमा दहिमा टिका' जस्ताे कालजयी गीतका गायक कृष्णभक्त राईको स्वरमा नयाँ गीत 'बेसाहारा जीवन' सार्वजनिक भएकाे छ । रियल पिक्चर इन्टरटेन्मेन्ट नामक युटुब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियाे बालबालिकाकाे अपहरण कथालाइ आधार मानेर बनाइएकाे छ । भाेजेन्द्र अधिकारीकाे शब्द, संगीत रहेको गीतकाे म्युजिक भिडियाे निर्देशन राम बास्ताेलाले गरेका हुन भने सहनिर्देशन सन्ताेष पाैडेलले गरेका हुन् । भिडियाेमा प्...

राजकुमार बगरको संगीत र रानीको सुमुधुर स्वरमा ‘सुटुक्कै’ सार्वजनिक ( भिडियो )

राजकुमार बगरको संगीत र रानीको सुमुधुर स्वरमा ‘सुटुक्कै’ सार्वजनिक  ( भिडियो )
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गायिका रानी शाक्यले रमाइलो गीत 'सुटुक्कै' रिलिज गरे संगै स्रोता ,दर्शक लोकप्रिय बन्दै गैरहेको छ । गीत सार्वजनिक भएको करिब ७२ घन्टामै २ लाख भन्दा बढी आर्गानिक भ्युज सहित युट्युबबाट स्रोता,दर्शकको मन जित्न सफल भएको छ। सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीतलाई गायिका रानी शाक्यको युट्युब च्यानल( Ra...

अमेरिकाबाट आयो परदेशी गीत ‘तिम्रो याद आयो’ ( भिडियो )

अमेरिकाबाट आयो परदेशी गीत ‘तिम्रो याद आयो’  ( भिडियो )
काठमाडौं । अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार फेरि आफ्नो नयाँ म्युजिक भिडियो 'तिम्रो याद आयो'को साथमा आएका छन्। गायक सविन सुवेदीको स्वरमा सजिएको यस गीतमा दिपक शर्माले संगीत रहेको छ। यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। यसै भिडियो मार्फत कलाकार विजय बराल र उनकी श्रीमती प्रमिला खनाल पहिलोपटक एकसाथ म्युजिक भिडियोमा देखिएका छन्। श्याम तामाङले छायाँकन गरेको यस भ...

जिशुको ‘तिमीलाई मेरो आफ्नो बन्न’लाई दर्शकको साथ ( भिडियो )

जिशुको ‘तिमीलाई  मेरो आफ्नो बन्न’लाई दर्शकको साथ ( भिडियो )
काठमाडौँ। प्रतिभाशाली मोडल जिशु कोइरालाले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘तिमीलाई मेरो आफ्नो बन्न’ सार्वजनिक गरेकी छिन्। प्रेमिल शैलीको यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ। सुजन कंडेलको शब्द रहेको यस गीतमा संगीत राम कुमार रिमालको संगीत रहेको छ। नारायण दंगालले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायक पुष्प खड्का र मोडल जिशु कोईरालालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। श्...

नायिका केकी, ह्यारी र निर्देशक युगल अभिनित ‘सिंगौरी ४ ‘ रिलिज ( भिडियो )

नायिका केकी, ह्यारी र निर्देशक युगल अभिनित  ‘सिंगौरी ४  ‘ रिलिज  ( भिडियो )
काठमाडौं, १५ माघ । गीतकार एबम सगीतकार शशी गुरुङ वाङदेलले पुर्बेली भाका संकलन गरी संगीत भरेको 'सिंगौरी' गीतले २ करोड ५० लाख अर्गानिक भ्युज बटुल्दै नेपाली सागीतिक छेत्रमा एउटा ब्रान्डीङ कायम गरेपछि 'सिंगौरी २ ' निर्माण गरे उक्त गीतले पनि करिब ७५ लाखको भ्युज संगै लोकप्रियता हासिल गर्यो त्यसपछि 'सिंगौरी ३ ' हुदै अहिले 'सिंगौरी ४ ' निर्माण गरेका छन् । 'सिंगौरी ४ ' को कपिराइट्स भने निर्देशक युगल पोमो लि...

रचनाको स्वर, नारायणको शब्दमा ‘भतभती पोल्छ’ सार्वजनिक ( भिडियो )

रचनाको स्वर, नारायणको शब्दमा  ‘भतभती पोल्छ’ सार्वजनिक ( भिडियो )
काठमाडौं । ओहायो निवासी गीतकार एवम व्यवसायी नारायण रसाइलीको शब्द र दिप घतानीको संगीतमा समावेश सामाजिक सन्देश बोकेको मार्मिक म्युजिक भिडियो 'भतभती पोल्छ' सार्वजनिक भएको छ। यस गीतमा रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा संजिव बराइलीको संगीत संयोजन रहेको छ। समलिङ्गी प्रेम सम्बन्ध,बिहे अनि समाजले हेर्ने दृष्टिकोण लाई जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोमा पल शाह र प्रियाना आचार्य फिचर्ड छन्। ...