हरि उप्रेतीको शब्दमा रानी शाक्यको ”चियाबारीमा ” भिडियो सहित ।
काठमाण्डौं
नेपाली सुगम संगीतमा परिचित गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ”चियाबारीमा ” गीतको भिडियो सार्वजनिक भएको छ ।
पुर्वेली लोक भाकामा आधारित गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा समेटिएको छ । इलामको मनोरम दृश्यलाई भिडियोमा देखाईको छ । हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ ।
ज्ञानु राईको छायाँकन , सुव...













