‘आर्या’को गीतमा शिल्पा
फिल्म ‘आर्या’ को गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । लकडाउनका कारण प्रदर्शनमा रोकिएको आर्याको हालै गीत सार्वजनिक गरिएको हो ।तिमिल्सिना फिल्म प्रोडक्सनबाट निर्माण गरिएको यस फिल्मको गीतलाई मेलिना राइले स्वर दिएकी छन् ।
कविराज गहतराजको नृत्य निर्देशन ,राम सिटौलाको सङ्गीत, लक्ष्मण सिटौलाको शब्द रहेको छ। उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको फिल्ममा अभिनेत्री शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ...














