अजोड इन्स्योरेन्सले कहाँ खर्च गर्छ आईपिओबाट उठेको ३० करोड रकम ?
अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि देखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले छिटोमा असार २९ गतेसम्म ...













