प्रेस काउन्सिल नेपालद्वारा थप कडाइ
भारतीय विद्युतीय मिडियाबाट नेपाल र नेपाली जनताविरुद्ध एकतर्फी अपुष्ट, आपत्तिजनक,भ्रामक समाचार सम्प्रेषणमा बढोत्तरी हुन थालेपछि प्रेस काउन्सिल नेपालले आफ्नो समकक्षी संस्था भारतीय प्रेस काउन्सिलसामु गम्भीर सरोकार राखेको छ ।
तर,भारतमा विद्युतीय संञ्चारमाध्यमलाई प्रेस काउन्सिलले हेर्न मिल्ने प्रावधान छैन । उसले छापामाध्यमका हकमा मात्र आफ्नो भूमिका प्रदर्शन गर्न पाउने व्यवस्था छ ।
यता आजै प्रेस क...













