बिरबल ढकाल र कमला पोख्रेलको स्वरमा “रुमाल झोलामा” सार्बजनिक (भिडियो सहित)
काठमाडौं चैत्र ०५ । रुमाल झोलामा लिएर हिंड्ने गरेका बीरबल ढकाल र कमला पोखरेल कहिले बुझाउने हो भन्नेमा द्विविधामा छन् । गायक बीरबल ढकाल एकातिर मायाको चिनो भन्दै हिंडेका छन् भने अर्कातिर गायिका कमला पोखरेल । अब कहिले दिने हुन्, कहिले भेट्ने हुन् यो समय भने कुर्नै पर्ला । संगीतको भावमा बुनिएको माथि उल्लेखित कथा, गायक बीरबल ढकालको पछिल्लो गीत ‘रुमाल झोलामा’ आजबाट बजारमा आएको छ ।
गीतलाई काजीबाबु अर्...














