रमेश परियारको लय शब्दमा आर.सी सापकोटाको “लालपुर्जा” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका पारखीहरुलाई जसरी पनि उत्कृष्ट स्वाद दिनुनै छ । त्यसैले पनि कलाकारहरुले आफ्नो सृजनालाई अब्बल बनाउन हरपल ध्यान केन्द्रित गरिरहेका हुन्छन् । सोहि क्रममा यतिबेला बिगत निकै लामो समय यता समर्पित गायक आर.सी सापकोटाले अर्को निकै उत्कृष्ट गीत संगीतको स्वाद सार्बजनिक गरेका छन् ।
अहिले उनि प्रबासमा छन् । प्रबाशमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्र स...














