निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न
सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न भएको छ । पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको चलचित्रको च्यारिटी शो मा उनकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीको सहभागिता रहेको थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीव...










