गायिका धर्तिमा थापा मगरको आवाजमा ”बाग्लुङे ठिटी ” भिडियो सहित ।
काठमान्डौँै
गायिक धर्तिमा थापा मगरको आवाजमा बजारमा तहल्का मचाउने खालको ”बाग्लुङे ठिटी ” गीतको भिडियो बजारमा आएको छ । जोवानीको रंगहरुलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । रामु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । दिलिप कडेँलको छायाँकन , अविनास डिसीको सम्पादन तथा बसन्त किरणको निर्देशन भिडियोमा रहेको छ । ”बाग्लुङे ठिटी ” गीतको भिडियोमा निक शर्मा , अमृता , रुपा माधव सिक्देल र डि ...














