दमकबाट सुरु भयो पुष्पनको सांगीतिक टुर
काठमाडौं । चर्चित गायक पुष्पन प्रधानको सांगीतिक टुर आज दमकबाट सुरु भएको छ । टुवोर्गको आयोजनामा चर्चित गायक पुष्पन प्रधानको पुर्वाञ्चल साङ्गितिक टुर भदौ १२ गते विहीबाट सुरु भएको हो । दमक बाट सुरु भएको साङ्गितिक टुर भदौ १९ गते सम्म पुर्वाञ्चलका विभिन्न ठाउँमा आयोजना हुनेछ । दमकसंगै १३ गते पथरी, १४ गते ईटहरी, १५ गते विर्तामोड, १८ गते ईलाम र १९ गते काकडभिट्टामा आयोजना हुने भएको छ । पुष्पनको साङ्गितिक ...














