कोशी प्रदेशका पहाडी जिल्लामा खेलकुद बोर्डको अनुगमन र अन्तरक्रिया
– विराटनगर
कोशी प्रदेश खेलकुद विकास बोर्डले हालै प्रदेशका विभिन्न पहाडी जिल्लामा रहेका खेलकुद संरचनाको अनुगमन तथा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ। बोर्डले खेलकुद क्षेत्रका आवश्यकता, चुनौती तथा आगामी बजेटका प्राथमिकता निर्धारण गर्न खेलकर्मी, जनप्रतिनिधि तथा निजी क्षेत्रसँग संवाद गर्दै आएको छ।
प्रदेशका १४ वटै जिल्लाको खेलकुद संरचनाको अभिलेखन तथा निरीक्षणको उद्देश्यसहित संचालित अभि...