बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सव समापन
बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सव समापन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको सयुक्त आयोजनामा सन्चालन गरीएको उक्त महोत्सवलाई एक समारोहका विच समापन गरीएको हो ।
समापनको दिनमा चर्चित गायक अर्जुन कौशलले आफ्नो प्रस्तुती दिएका थिए । कौशलको प्रस्तुती सगै महोत्सव सन्चालन गर्न सहयोग गर्ने...












