सानु खतिवडा पाश्र्व गायनसंगै अभिनयमा
काठमाडौं । आधा दशकदेखि नेपाली गीत, संगीत क्षेत्रमा लागिरहेकी सुरिलो स्वरकी धनी हुन् गायिका सानु खतिवडा । उनी सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै स्कुले जिवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो गलाको कला देखाई सकेकी छन् ।
वरिष्ठ संगित साधक प्रकाश गुरुङसंग संगीतको प्रशिक्षण लिएकी गायिका सानुले ‘पित्तलमा सुनको जलप छ ....’ बोलको गीत गायर यस क्षेत्रमा प्रवेश गरेकी हुन् । लोक, पप, आधुनिक...