गायिका सुनिता नगरकोटीको “ यो तीजमा हेरौला “ (भिडियोसहित)
काठमान्डाँै , साउन १२ ,सुशेली म्युजिक प्रालीको प्रस्तुतिमा संगीतिक बजारमा यतिवेला सुनिता नगरकोटी तीजको कोशेली “ यो तीजमा हेरौला “ को भिडियो सार्वजनिक भएको छ । गायक नविन विरही श्रेष्ठ तथा गायिका सुनिता नगरकोटीको सुमधुर आवाजमा रहेको छ । माया प्रेम र विछोडका भावहरु समेटिएको गीतमा सामाजिक विषयबस्तुलाई निकै रचनात्मक रुपमा समेटिएको छ । गीतको मर्म अनुसार पुर्ण सम्योगले एरेन्ज गरेका छन ।
पहिलो पटक नव...