“प्राश्ना शाक्यको पोल्टोमा यस बर्षको सर्वोत्कृष्ट गायिका तर्फ म्युजिक खबर म्युजिक अवार्ड”
काठमाडौँ असोज २१ - यहि असोज १९ गते बिराटनगर महानगरपालिका अवस्थित बिरेन्द्र सभागृहमा ७औँं म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न भएको छ । उक्त कार्यक्रममा गायिका प्राश्ना शाक्य र शिव परियार उत्कृष्ट ठहरिएका छन् । ‘कैदी बनाउ’ गीतबाट प्राश्ना र ‘वषौँ भो छोडेको’ गीतमार्फत शिवले ‘सर्वोत्कृष्ट गायिका/गायक’को अवार्ड पाएका हुन् । अवार्ड कार्यक्रममा बरिष्ठ गायक तथा संगीकार शम्भूजित बाँस्कोटालाई ‘विराट संगीतरत...














