गीत संगीतको क्षेत्रमा प्रज्वल पारखीको फुल बन्दै आइन् गायिका संगीता सुनुवार (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थाई घर ओखलढुंगा भएकी गायिका संगीता सुनुवार अहिले नेपाली लोक तथा दोहोरी गीत संगीतको मध्यम बाट आफ्नो पचिचन स्थापित गर्छु भन्दै काठमाडौँ झरेकी छिन् । उनले आफ्नो सांगीतिक यात्राको सुभारम्भ मा नै निकै राम्रो गीत बजारमा ल्याएर यस क्षेत्रका लागि सम्भावित बनि सकेकी छिन् । संगीताको आफ्नो पहिलो सांगीतिक कोसेली "तिम्रै तिम्रै नजिक सर्न मन लाग्छ" हो । अहिले सम्म कुनै पनि सांगीतिक ...














