साहित्यकार पोखरेलको ‘प्रयुसी’ बालकवितासङ्ग्रहको लोकार्पण
महेश भट्टराई / विराटनगर, २०८२ वैशाख १३ गते शनिबार । साहित्यकार भवानीप्रसाद पोखरेलको बालकवितासङ्ग्रह ‘प्रयुसी’ को लोकार्पण भएको छ । विराटनगर –९, मोरङमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारीको सभा हलमा आयोजित एक कार्यक्रममा साहित्यकार पोखरेलको कवितासङ्ग्रहको लोकार्पण गरिएको हो । लोकार्पित कृतिमाथि समीक्षक द्वय हरि कट्टेल र रामबाबु दाहालको टिप्पणी रहेको थियो ।
वरिष्ठ साहित्यकार बलराम पोखरेलको प्रमुख...