अमेरिकामा रन्जित गजमेर उत्सव हुने

अमेरिकामा रन्जित गजमेर उत्सव हुने
विराटगर — बलिउडका ‘मादल उस्ताद’ वरिष्ठ संगीतज्ञ रन्जित गजमेरको सम्मानमा अमेरिकी भुटानी नागरिकहरुले रन्जित गजमेर उत्सव आयोजना गर्दैछन् । नेपाली संगीत जगतका लिजेन्ड्री गजमेरको सम्मानमा ‘जिन्दगी दर्पण छायाँ’ नामक उत्सव असार ८ मा आयोजना गर्न लागिएको हो । मेनुका मेमोरियल फाउन्डेशन, नक्षत्र फाउण्न्डेसन र भुटनिज नेपाली कलाकारहरुको संयुक्त आयोजनामा अमेरिकास्थित सिनसिनाटी सहरमा उत्सव आयोजना गर्न लागिएक...

गायक राजेशपायल राईले पत्नीसँग गरे डिभोर्स, दिए ५ करोडकाे घर

गायक राजेशपायल राईले पत्नीसँग गरे डिभोर्स, दिए ५ करोडकाे घर
गायक राजेशपायल राईको श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन् । उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेका हुन् । वैवाहिक जीवन सधैं गोप्य नै राखिरहे पनि बेलाबेलामा राजेशपायल र साङबुङको सम्बन्धको कुरा बाहिर आइरहन्थ्यो । उनीहरुको करिब दुई वर्षको छोरा पनि छन् । तर, यसैबीच उनीहरुको सम्बन्धविच्छेद भएको हो । सम्बन्धविच्छेदका क्रममा राजेशपायलले नक्सालमा रहेको आफ्नो करि...

गितकार तारा अधिकारीको जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक

गितकार तारा अधिकारीको  जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक
काठमाडौं – गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ भ...

शेयर बजार लगातार पाँचाैँ दिन घट्याे

शेयर बजार लगातार पाँचाैँ दिन घट्याे
काठमाण्डाै – शेयर बजार लगातार पाँचौँ दिन आज पनि घटेको छ । गएको आइतवारदेखि ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७३ अङ्कले घटेर दुई हजार चार दशमलव शून्य पाँच विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय १० अङ्कले ओरालो लागेको छ । आज पिपुल्स पावर कम्पनीक...

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २३ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २३ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला । वृष–वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप...

सदस्यता शुद्धीकरण सकेर मात्रै महासंघको अधिवेशन गर्न प्रेस युनियन माग

सदस्यता शुद्धीकरण सकेर मात्रै महासंघको अधिवेशन गर्न प्रेस युनियन माग
विराटनगर÷ नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले सदस्यता शुद्धीकरणको अभियान टुंगामा पु¥याएर मात्रै अधिवेशन गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धीकरण टुंगो नलगाई महासंघको अधिवेशन मिति घोषणा गरेकोप्रति युनियनले आपत्तिसमेत जनाएको छ । युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितको नेतृत्वमा महासंघको प्रदेश कार्यालय पुगेर कार्यबाहक अध्यक्ष लवदेव ढुंगानालाई ध्यानाकर्ष...

पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि

पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि
काठमाडौं–हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् । आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पाँच लाख रुपैयाँ बराबरको बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । यसबाहेक उनले कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोल...

अमेरिका र अष्ट्रेलियामा पनि ‘डिग्री माइला’ चैत्र ३० मै रिलिज हुने

अमेरिका र अष्ट्रेलियामा पनि ‘डिग्री माइला’ चैत्र ३० मै रिलिज हुने
संवाद र ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘डिग्री माइला’ चैत्र ३० गतेबाट रिलिज हुँदैछ । अब, यो फिल्मलाई नेपालसँगै अमेरिका र अष्ट्रेलियामा पनि चैत्र ३० मै रिलिज गर्ने तयारी गरिएको छ । अहिले विश्व बजारमा एकसाथ फिल्म रिलिज नगर्दा समस्या पर्ने गरेको छ । जसकाकारण, ओभरसिजमा आक्रामक व्यापार गर्ने देशमा वितरकहरूले नेपालसँगै रिलिज गर्न थालेका हुन् । यो फिल्मलाई सेभेन सिज इन्टरटेन्मेन्टले रिलिज गर्द...

लुम्बिनीमा कलाकारहरुको ओइरो

लुम्बिनीमा कलाकारहरुको ओइरो
शुक्रबार र शनिबार ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव, २०२४’ को आयोजना हुँदै छ । नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, लुम्बिनी होटल एसोसिएसन र प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नेपाली र चिनियाँ कलाकारको प्रस्तुति रहने बताइएको छ । लुम्बिनीको पर्यटन प्रवद्र्ध गर्ने उद्देश्यले आयोजित महोत्सवमा गायिका आनी छोइङ डोल्...

पूर्वराजा नेपालगञ्ज प्रस्थान, आरजू राणाको काठमाडौं आगमन

पूर्वराजा नेपालगञ्ज प्रस्थान, आरजू राणाको काठमाडौं आगमन
पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज जानुभएको छ । उहाँ बुद्ध एअरको उडानमा आज अपरान्ह काठमाडौंबाट त्यता जानुभएको नेपालगञ्ज विमानस्थल स्रोतले बताएको छ । आजै नेपाली काँग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजू राणा नयाँ दिल्लीबाट फर्कनुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१८ मा साँझ साढे ६ बजे काठमाडौं आइपुग्नुभएको हो । चैत २ गते त्यता जानुभएकी राणाका गत बुधबार हाइपर पाराथाइराडि...