ट्रेलर भोलि सार्वजनिक, भाइटीकाको दिन ‘वरिष्ठ बलराम’ रिलिज हुने
आगामी कार्तिक ६ गते अर्थात् भाइटीकाको दिन नेपाली फिल्म ‘वरिष्ठ बलराम’ देशभरका हलहरूमा रिलिज हुने भएको छ। निर्माण पक्षका अनुसार फिल्मको अफिसियल ट्रेलर भोलि सार्वजनिक गर्दै प्रचार–प्रसार अभियान औपचारिक रूपमा सुरु गरिनेछ।
फिल्ममा समाज, परिवार र न्यायप्रतिको संघर्षको कथा प्रस्तुत गरिएको छ। प्रमुख भूमिकामा रहेका कलाकारहरूले ट्रेलरमार्फत दर्शकले फिल्मको मूल सन्देश र चरित्रको गहिराइ बुझ्ने अवसर पाउने ...














