देवागंज जनता समाजवादी पार्टी तर्फको उम्मेदवार बेचन मेहता बिजयी

देवागंज  जनता समाजवादी पार्टी तर्फको उम्मेदवार बेचन मेहता बिजयी
स्थानीय तहको निर्वाचनका लागि सुनसरीको देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा भएका छन् । नेपाली कांग्रेसको तर्फबाट देवानगंज गाउँपालिकाको उपाध्यक्षमा कुमारी विभा यादव बिजयी भएकी छिन् । जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले ६ हजार ८ सय ७४ मत ल्याएर देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा बिजयी भएका हुन् भने कांग्रेसकी नेतृ कुमारी विभा यादवले ६ हजार १ सय १२ मत प्राप्त गरी उपाध्यक्ष पदमा बिजयी भएकी हुन् । ...

अनेमसंघले मनायो मदन आश्रित स्मृति दिवस

अनेमसंघले मनायो मदन आश्रित स्मृति दिवस
काठमाडौँ । आफ्ना श्रद्धेय नेताको स्मृतिलाई अखिल नेपाल महिला संघ ९अनेमसंघ० ले २९औँ मदन(आश्रित स्मृति दिवस मनाएको छ । मदनआश्रित स्मृति दिवसको अनेमसंघका सचिव सुजिता शाक्यको नेतृत्वमा अनेमसंघले स्मृति दिवस मनाएको हो ।भण्डारीको फोटोमा माल्यार्पण गर्दै र खादा लगाएर सचिव शाक्य लगायत अनेमसंघका नेताहरुले सम्मान व्यक्त गरे । सो अवसरमा नेकपा एमालेको सांसद समेत रहेकी शाक्यले जननेता मदन भण्डारी र कमरेड ...

आज वि.सं.२०७९ साल जेष्ठ ०४ गते बुधबारको राशिफल

आज वि.सं.२०७९ साल जेष्ठ ०४ गते बुधबारको राशिफल
वि.सं.२०७९ साल जेष्ठ ०४ गते । बुधबार । ईश्वी सन् २०२२ मे १८ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि–द्वितीया, बिहान ०५ बजेर ४७ मिनेट उप्रान्त तृतीया । नक्षत्र–ज्येष्ठा, बिहान ११ बजेर १७ मिनेट उप्रान्त मूल । योग–सिद्ध, बेलुकी १० बजेर २२ मिनेट उप्रान्त साध्य । करण–गर, बिहान ०५ बजेर ४७ मिनेट उप्रान्त वणिज, बेलुकी ०४ बजेर ३५...

वडा नम्बर १ मा काजी बस्नेतविजयी

वडा नम्बर  १ मा काजी बस्नेतविजयी
विराटनगर, ३ जेठ । वडा नम्बर १ मा नेकपा एमालेका काजी बस्नेत विजयी भएका छन् । बस्नेतले १ हजार ९ सय मत ल्याए । बस्नेतका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजन नेउपानेले १ हजार ५ सय ९१ मत ल्याए । गएको स्थानीय तहको निर्वाचनमा वडा– १ मा कांग्रेसका उद्वव अर्याल निर्वाचित भएका थिए । पोखरेल र बस्नेतको जित संगै नेकपा एमालेले विराटनगरमा वडा– १, २ र १९ गरेर ३ वटा वडामा जित हात पारेको छ । नेपाली कांग्रे...

विराटनगर– २ मा एमालेका पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित

विराटनगर– २ मा एमालेका पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित
विराटनगर महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का कुमार पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी सोही वडाको अध्यक्षमा निर्वाचित बनेका थिए । ५ बर्से कार्यकालपछि पुनः उम्मेदवार बनेका पोखरेलले दोस्रो पटक पनि वडाको नेतृत्व गर्ने अवसर पाएका हुन् राप्रपाका पवन सुरानालाई ५१ मतान्तरले पराजित गर्दै पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भए ।...

आज वि.सं.२०७९ साल जेष्ठ ०३ गते मंगलबारको राशिफल

आज वि.सं.२०७९ साल जेष्ठ ०३ गते मंगलबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम ग...

आज वि.सं.२०७९ साल जेष्ठ ०१ गते आईतबारको राशिफल

आज वि.सं.२०७९ साल जेष्ठ ०१ गते आईतबारको राशिफल
वि.सं.२०७९ साल जेष्ठ ०१ गते । आईतबार । ईश्वी सन् २०२२ मे १५ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– चतुर्दशी, दिउसो १२ बजेर ०८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–स्वाती, दिउसो ३ बजेर २५ मिनेट उप्रान्त विशाखा । योग– व्यातिपात, बिहान ०९ बजेर ३९ मिनेट उप्रान्त वरियान । करण–वणिज, दिउसो १२ बजेर ०८ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर १४ मि...

६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम

६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम
काठमाडाैं । शुक्रबार (वैशाख ३०) गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत देशका ६ वटै महानगरपालिकाका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट- प्रमुख काठमाडौं महानगरपालिका १, केशव स्थापित (एमाले)- ९६ २, सिर्जना सिंह (गठबन्धन)- ९७ ३, बालेन शाह (स्वतन्त्र)- ११९ ४, समीक्षा बस्काेट (विवेकशिल शहा)- ललिपुर महानगरपालिका १, चिरिबाबु महर्जन (कांग्रेस)- २, हरिकृष्ण ब्यञ्जनकार (एमाले)- ...

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौंमा ३०० मत गन्दा बालेनले ७२ मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत र तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मतगणना जारी छ ।

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश काेइरालाले अग्रता लिएका छन् । १५० मत गणना हुँदा कोइरालाले ५५, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ र स्वतन्त्र उम्मेदवार नमिता न्याैपानेले १२ मत ल्याएकी छन् ।