मेनुका परियारको स्वरमा ‘तिमिबाट म टाढा हुदैछु’ सार्बजनिक (भिडियो सहित)
काठमाडौं कार्तिक १९ । भाइरल गायिका मेनुका परियारको स्वरमा एक लोक गीत ‘तिमिबाट म टाढा हुदैछु’ भर्खरै बजारमा आएको छ ।
प्रस्तुत गीतलाई १६ बर्ष अगाडी नै लोकप्रीय गायक बिमल डाँगीको आवाजमा बजारमा आएको थियो । पछिल्लो पटक पुनः रेकर्ड गरिएको गीतको महिला आवाजलाई पनि आम दर्शक श्रोताले रुचाएका छन् ।
नयाँ भर्सनमा तयार भएको बिमल डाँगीको अर्को गीत ‘हाम्रो माया चर्किएको’ले पनि बजार तताएको छ । यो गीतमा बिमल डा...














