कस्तो रह्यो गायनमा नीताको डेब्यू ?
नायिका नीता ढुंगानाले यसपटक केही फरक गर्ने कोशिश गरिन् । नायिकाको रुपमा स्थापित भएकी नीताले दर्शक तथा श्रोतामाझ गायनको छवि बनाउने कोशिश गरिन् ।
उनले, आफ्नो पहिलो गीतको सुरुवात ‘गणेश भजन’बाट गरिन् । यो भजनबाट सुरु गरेर गायकीमा स्थापित हुने सोच उनको छ । उसो त, नीता अब चलचित्र निर्माणलाई पनि अगाडि बढाउने तयारीमा छिन् ।
केही बर्ष अगाडिसम्म चलचित्रमा नीताको माग राम्रै थियो । तर, निरन्तर चलच...