सुन्दर देखिनका लागि प्लाष्टिक सर्जरी गराउने टिभी अभिनेत्रीहरु

सुन्दर देखिनका लागि प्लाष्टिक सर्जरी गराउने टिभी अभिनेत्रीहरु
मुम्बई– टेलिभिजन क्षेत्रमा सक्रिय कलाकारहरुका लागि प्रतिभाका साथै सुन्दर देखिनु पनि आवश्यक हुन्छ । जति एउटा अभिनेता अथवा अभिनेत्रीको अभिनयले महत्व राख्छ, त्यति नै उनीहरुको सुन्दरताले पनि । आफूलाई सुन्दर बनाउनका लागि भारतीय टेलिभिजनबाट प्रसारण हुने धारावाहिकका थुप्रै अभिनेत्रीहरुले प्लास्टिक सर्जरीको सहारा लिएका छन् । प्लास्टिक सर्जरीको सहयोगले ती अभिनेत्रीहरुले आफ्नो लुक पूर्ण र...

बानियाँको ‘महारानी’लाई ‘मदन पुरस्कार’

बानियाँको ‘महारानी’लाई ‘मदन पुरस्कार’
चार लाख रुपैयाँ राशी भएको मदन पुरस्कार यस वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ। यसवर्षको मदन पुरस्कारका लागि मनोनयन परेका पुस्तकहरुमध्ये शिखा बुक्सबाट प्रकाशित बानियाँको एतिहासिक विषयबस्तुमा आधारित उपन्यास महारानीले पाउन सफल भएको हो । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा(श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्...

टेलिश्रृंखला ‘आधा खुसी’ ल्याउँदै पन्चेबाजा’ का निर्देशक घनश्याम

टेलिश्रृंखला ‘आधा खुसी’ ल्याउँदै पन्चेबाजा’ का निर्देशक घनश्याम
ठुलो पर्दाका फिल्म निर्माण हुने र रिलिज गर्ने कुरामा अन्योलता छाइरहेका बेला ठुला व्यानरमा काम गरेका निर्देशक सिरियल तिर झर्न थालेका छन् । यहि भिडमा फिल्म ‘पन्चेबाजा’ का निर्देशक घनश्याम लामिछाने पनि टेलिभिजनका लागि टेलिश्रृंखला ‘आधा खुसी’ निर्माणमा जुटेका छन् । पारिवारिक प्रेमकथामा आधारित टेलिश्रृंखला ‘आधा खुसी’ मा सरोज खनाल, प्रज्ञा जोशी, रिस्ता बस्नेत, लय सङ्ग्रौला, लव शर्मा, भावु लम्साल, सुस्म...

प्रहरीद्धारा डान्सर तथा अभिनेता अमन पक्राउ

प्रहरीद्धारा डान्सर तथा अभिनेता अमन पक्राउ
भारतीय डान्सर तथा अभिनेता अमन शेट्टीसहित अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई लागुऔषध सेवन र कारोबारको आरोपमा पक्राउ गरिएको हो । दुवैजनालाई मंगलुरु सिटी प्रहरीले शनिबार पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ । प्रहरीले शेट्टी अकिल नौशिललाई पनि कथित रुपमा सिन्थेटिक ड्रग एमडीएमए राखेको आरोप लगाएको छ । सिटी प्रहरी कमिश्नर विकास कुमार विकासले पत्रकार सम्मेलन गरि सिसीबी प्रहरीले आरोपी (श...

जनयुद्धमा आफ्नो सन्तान गुमाएकी प्रमिलाको यस्तो छ पिडा

जनयुद्धमा आफ्नो सन्तान गुमाएकी प्रमिलाको यस्तो छ पिडा
जनयुद्धमा धेरैको घरबार विहिन भयो भने १७ हजार भन्दा धेरै नेपाली नागरिकले ज्यान गुमाए । यसको पिण अहिले पनि उतिकै ताजा नै रहेको छ । यहि कथामा आधारित नयाँ गीत सार्वजनिक भएको छ । गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीतमा नयाँ गीत सार्वजनिक भएको हो । उनको आवाजमा सजिएको ‘बिलाप’ सार्वजनिक भएको हो । यस गीतमा रिदम कँडेलको एरेन्ज रहेको छ भने मनिष बसिष्टले गीतलाई लेखेका हुन । गीतको भिडियोमा प्रमिला खनाल...

आईपीएलमा चेन्नईको विजयी सुरुवात, धोनीले बनाए तीन रेकर्ड

आईपीएलमा चेन्नईको विजयी सुरुवात, धोनीले बनाए तीन रेकर्ड
एजेन्सी । साविक उपविजेता चेन्नई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नईको जितमा अम्बाती राय...

असोज ०५ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला...

पहिलो भटमै सार्वजनिक गरे शम्भुजीत, डब्बु र सरिताले

पहिलो भटमै सार्वजनिक गरे शम्भुजीत, डब्बु र सरिताले
काठमाडौं, ४ आसोज नयाँ गीतिसँग्रह ‘पहिलो भेटमै’ श्रोता माझ आएको छ । सँग्रहमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत र जुगल डंगोलको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेको छ । कोरोना सँक्रमणका कारण आसपी दुरी कायम गर्दै बरिष्ट संगीतकार बासकोटा, गायिका भारती र गीतकार क्षत्रीले यो गीतिसंग्रहलाई काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्वजनिक गरेका छन...

गायक सुरेन्द्र राईको नयाँ गीतमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको रोमान्स

गायक  सुरेन्द्र राईको नयाँ  गीतमा  मण्डल थेबे र सिर्जना निङ्गलेखुको रोमान्स
काठमाडौं । २०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षर्ण पास गरेका थिए प्रतिभाशाली गायक सुरेन्द्र राई पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गरिरहेका छन् । गायक सुरेन्द्र राईको ‘एकान्त मा" एल्बममा समावेस गीत "तिम्रो छेउमा बस्दा"आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ । लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको सुरेन्द्र राई र शिला राईक...

अफर आए फिल्म खेल्छु : राम नारायण बिडारी

अफर आए फिल्म खेल्छु : राम नारायण बिडारी
राजनितीमा अलिकती पनि चासो राख्ने हरुका लागी राम नारायण बिडारीको नाम कुनै नौलो होइन। रास्ट्रीय सभामा गरेको कडा प्रस्तुतीका कारण राम नारायण बिडारी राजनैतिक परिवृतमा मात्रै होइन टिक टक प्रेमी हरुमा समेत चर्चित छन्। उनको आवाजमा थुप्रै ले थुप्रै खाले टिक टक बनाएका छन्। कुसल कानुन व्यवसायीका रूपमा पनि राम नारायण बिडारी उत्तिकै लोकप्रिय र चर्चित छन्। उनि थुप्रै कलाकारको पनि कानुनि कन्सलट्याण्ट हुन्। उ...