साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक
काठमाण्डौ, १६ बैशाख । कवि ,मुक्तकार , गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्त्व्य पुष्पा धमला ले राखेकी थिइन।
बरिष्ठ ...