प्रमोद खरेलको गीत ”मेरी सानु”हिट मोडेल मरिष्का पोखरेल [भिडियो ]
पछिल्लो समयको अत्याधिक हिट गीत सालको पातको टपरीबाट लोकप्रिय बनेकी मोडेल मरिष्का पोखेरल अभिनित ''मेरी सानु'' को म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली सुगम संगीतका चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ''मेरी सानु'' मा अमर सरोबरको शब्द र टिका बम्जनको संगीत रहेको छ। भने म्युजिक भिडियोमा मरिष्काको साथमा समिर तामांगको अभिनय छ भने जीवन शाहीको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको क्यामेरा र बिक...