कुमार सानु पुन र रेखा थापा मगरको स्वरमा “हावा सरर” बजारमा (भिडियो सहित)
काठमाडौं, चैत २८ । बाग्लुङ बस्दै आएकी गायिका रेखा थापा मगरको नयाँ गीत ‘हावा सरर’ को भिडियो सार्वजनिक भएको छ । युवापुस्ता लक्षित यस गीतमा कुमार सानू पुन र रेखा थापा मगर सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा संगीत, प्रेम सागर पौडेल शब्द, गायिका स्वयम् रेखा थापा मगरको रहेको छ । हेमन्त शिसीर को संगीत संयोजनमा तयार भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा मोडेल निर्मल छेत्री र सरिश्मा...






![सुमन लामा निर्देशित महेश शिल्पकारको ”घुम्न जाउ” [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/04/2.png)







