‘ओके छ त’ मा सुधिर र सुनिशा ( भिडियो )
काठमाडौं । अमेरिकामा 'ड्याडी एण्ड डटर्स' रुपमा परिचित गायक विजय शंखर र उनकी छोरीको प्रस्तुतिमा रहेको नयाँ म्युजिक भिडियो 'ओके छ त' सार्वजनिक भएको छ।
प्रेमिल शैलीमा आधारित यस गीतमा गायिका सुदिता राई र गायक विजय शंखरको स्वर सुन्न सकिन्छ। गीतलाई गायक विजय शंखर र मुनाल शिशिर कोइरालाले सयुक्त रुपमा लेखेका हुन्। दिपकराज बिश्वकर्माले संगीतवद्द गरेको यस गीतलाई कुशल सिंहले संगीत संयोजन गरेका हुन्।
भिडियो...