नेपालकी शन्नी शाहीले जितिन् मिसेस युनिभर्समा लोयल अवार्ड
काठमाडौं, १७ बैशाख
हाल बेलायतमा बस्दै आएकी मिसेस नेपाल युनिभर्स शन्नी शाहीले अन्तराष्ट्रिय ब्युटी पेजेन्टमा सफलता हाँसिल गरेकी छिन् । केही महिना अघि मिसेस नेपाल युनिभर्सल २०२२ ताज जितेपछि उनी हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी भएकी थिईन् ।
विवाहित महिलाहरुको सोही अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा यी सुन्दरीले ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी हुन् ...