प्रतापको क्रश् मुन्नी ( भिडियो )
काठमाडौं । गायक तथा संगीतकार अंकित बाबु अधिकारीले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात 'कफी क्रश्' सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा अंकित बाबु अधिकारीको स्वर, शब्द र संगीतमा समावेश छ। यस गीतलाई भारतको पश्चिम बाङ्ग्गालका उत्कृष्ट सङ्गितकार सुमित विश्वकर्माले संगीत संयोजन गरेका हुन्।
कुनै क्याफेमा कहिले कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै गरेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफ...













