दिपा श्री निरौलाले अभिभाबक खोज्दा तुच्छ गालि गलौंज सुन्नु पर्यो
काठमाडौँ - केहि दिन यता महानायकको बिषयलाइ लिएर सामाजिक संजालमा भाइरल भईरहेकी दिपा श्री निरौलालाइ एउटा अभिव्यक्तिको कारणले गर्दा तुच्छ गालि गलौंज तथा अपशब्द सुन्नु परेको छ । यो आम नेपाली चलचित्र क्षेत्रको लागि शुभ संकेत भने पक्कै होइन, अभिव्यक्ति स्वत्रन्त्रता नैसर्गिक अधिकार हो भने कुनै पनि बिषयमा छलफल गर्न तथा बोल्न पाउनु सम्पूर्ण नागरिकको हक हो । दिपा श्री निरौला एक अभिनेत्री मात्र नभएर निर्माता...