दोहोरी कला नेपालमा मात्र सम्भव छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताउनुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीका अवसरमा सोमबार (२९ असार) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उहाँले हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको पनि बताउनुभयोे ।
उहाँले नेपालीका आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका म...














