शैलेन्द्र सिंखडाले भने- देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुरलाई अपराधी भनेर पढाइयो, हेर्नुहोस् हाम्रो शिक्षा ? (भिडियोसहित)
लोकप्रीय व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले देशको शिक्षानीतिप्रति तिव्र व्यङ्ग्य छेडेका छन् । उनले देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुर राणालाई अपराधी भनेर पढाइएको भन्दै शिक्षा नीतिको आलोचना गरे ।
आज रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै सिंखडाले भने, ‘इतिहासमा देशको भु-भाग गुमाएर रातारात सन्धी गरेर आउनेलाई वीर भनेर फुलमाला चढाइदियो, देशको सीमानामा पीलर गाडेर देशको भु-भाग फिर्ता ल्या...














