पुष्कर बरालको शब्द र यम बरालको संगीतमा “हलचल जिन्दगीमा” (भिडियो सहित)
गणेश चौलागाई,काठमाडौं । गायक यम बरालको स्वरमा नयाँ गजल गीत 'हलचल जिन्दगी'मा सार्वजनिक भएको छ । पुष्कर बरालको शब्द रहेको गीतमा गायक स्वयम्ले संगीत भरेका हुन् । संगीत संयोजन फनिन्द्र राईको रहेको छ । ओएसआर डिजीटलको युट्युब च्यानलबाट यो गीत बजारमा आएको हो । बिक्की पुलामी मगरले निर्देशन गरेको यो भिडियो भने प्रज्वल पन्तले खिचेका हुन ।
यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,
किन झर्छ आसु यहाँ पल-पल जिन...