हट नायिका वर्षा सिवाकोटी
अहिले विश्वका मानिसहरु कोरोना सन्त्रास सकियोस् भनेर कामना गरिरहेका छन् । लक डाउन खुलेर सामान्य जीवनमा फर्किने प्रतिक्षामा छन् ।
नेपाली चलचित्रका कलाकारहरु पनि लक डाउन खुलेर सामान्य जीवनमा कहिले फर्किने भनेर सामाजिक संजालमा भावना व्यक्त गरिरहेका छन् । कलाकारहरुको छटपटी हेर्दा लाग्छ, उनीहरु चाडो भन्दा चाडो काममा फर्किन चाहन्छन् ।
लक डाउनका कारण घरमै बस्नुपर्दा नायिका वर्षा सिवाकोटीलाई पनि छटपट...











