तरुणदलको उदाहरणीय काम , डा शेखरको खटाईको सर्वत्र प्रशंसा
तरुणदलले मोरंगमा विपत्तमा परेका ७ हजार मानिसलाई खाना खुवाएको बिषय चौतर्फी चर्चामा छ । सडकमा विपत्तमा परेका आम सर्वसाधारण र अस्पतालमा उचार गराउन आएका गरिव तथा विपन्न सर्वसाधारणलाई खाना खुवाएको विषयले तरुणलको प्रशंसा बढेको हो । विराटनगरको कोशि अस्पतालमा विमारी लिएर उपचार गर्न आएका विमारी र तिनीहरुका कुरुवा २ हजार ६ सय जना लाई खाना खुवाईएको हो । त्यस्तै नोवेल अस्पतालमा उपचार गराउन आएका विमारी र तिनका...













