आनन्यासँग रोमान्स गर्दै साउथ सुपरस्टार विजय
दक्षिण भारतिय चलचित्रका अभिनेता सुपरस्टार विजय देवरकोंडा बलिउड डेब्युको तयारीमा छन् । चलचित्र ‘फाइटर’बाट उनले बलिउडमा डेब्यु गर्न लागेका छन्, जुन चलचित्रलाई पुरी जगन्नाथले निर्देशन गर्नेछन् । चलचित्रको लागि विजय मुम्बाई आइसकेका छन् । आफ्नो बलिउडमा डेब्यु चलचित्र भएकाले विजय कडा मेहनत गरिरहेका छन् ।
निर्माण पक्षले विजयको जोडीको रुपमा नायिका पक्का गर्न सकेको थिएन । चलचित्रको नायिकाको लागि जान्वी ...