आँचल शर्मालाई जन्मदिनमा ससुराले नाती खेलाउने रहर राखेपछि लाजले भुत्तुक्कै !
काठमाडौ । नायिका आँचल शर्माले आज आफ्नो जन्मदिन मनाएकी छिन् । विवाह पश्चातको पहिलो जन्मदिनमा आँचलले ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएकी छिन् ।
आँचल शर्माको जन्मदिन मनाउन आँचल र श्रीमान् उदिप श्रेष्ठ आमाबुवा सहित 'संयुक्त अपाङ्ग एकता आवाज केन्द्र' पुगेर जन्मदिन मनाएका हुन् । पहिलोचोटी आँचल आफ्नो परिवार सहित मिडियामा समेत आएकी हुन् र अन्तरक्रिया गरेकी छिन् ...














