‘भ्यालेन्टाइन डे’ को अवसरमा ढकाल दम्पती सँगै देखिदै
काठमाडौं - चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहको नयाँ म्युजिक भिडियो बिहीबार बजारमा आउने भएको छ । गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा 'तिम्रो बारे' बोलको गीत बिहीबार सार्वजनिक हुनेबारे ढकाल दम्पतीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
यस गीतमा मनिसको शब्द र सुरेन्द्रमानको संगित रहेको छ । गीतको भिडियोमा भने गायक रामकृष्ण ढकाल र पत्नी निलम शाह देखिने छन् । भ्यालेन्टाइन डे को अवस...














