मोडलिङ भन्दा रेसलिङमै रमाउँछु : अस्मिता जुरेली (फाेटाेफिचर)
नेपालको रेस्लिङ क्षेत्रमा स्थापित नाम हो, अस्मिता सुनार (जुरेली) । रेस्लिङसँगै मोडल र कलाकारका रूपमा पनि परिचित छिन्, उनी । खोटाङ राजापानीमा जन्मिएकी अस्मिताले आधा दशकअघिबाट रेस्लिङ सुरु गरेकी हुन् ।
‘गिनिज अफ वल्र्ड’मा नाम दर्ता गराएका नेपाली पार्कर खेलाडी दिनेश सुनारको प्रेरणाले रेस्लिङमा आएको उनले बताइन् । अर्की खेलाडी भगवती खड्का (युनिका)को साथले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी यस अवधिमा अस...










