चर्चित मोडल ओ.बि रायमाझीले भेटे मन मिल्ने साथि, को हुन् त उनि ? (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गीत संगीतको क्षेत्र निकै फराकिलो छ । यो फराकिलो महासागरमा नव- कलाकारहरुको उदयमान बढीरहंदा प्रतिसपर्दा पनि उत्तिकै छ । कलाकारहरुले जसरी पनि आफ्ना श्रोता तथा दर्शकहरुलाई उत्कृष्ट सांगीतिक स्वाद प्रदान गर्ने क्रममा रहेका हुन्छन् । यसैलाई ध्यानमा राखेर भर्खरै मात्र एक आधुनिक बजारमा आएको छ । उक्त गीत "तिमि हौ" बोलको रहेको छ । गीतमा बिशाल निरौला र प्रबिशा अधिकारीको सुमधुर स्वर सुन्...














