हास्यकलाकार बल्छी ध्रुबेको आज जन्मदिन

हास्यकलाकार बल्छी ध्रुबेको आज जन्मदिन
काठमाडौं - चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबेको आज जन्मदिन परेको छ । आज माघ २३ गते उनले आफ्नो जन्मदिन धुमधामले मनाउदैछन् । हाँस्य टेलिशृङ्खला 'मेरी बास्सै'बाट चर्चा कमाएका बल्छी ध्रुबे चर्चित हास्यकलाकारमा गनिने गर्छन् । पछिल्लो समय 'हल्का रमाइलो' हाँस्य टेलिशृङ्खलामा रहेका उनलाई ‘बल्छी ध्रुबे नामले नै चिनिन्छ ।

रचनाकार राजु बाबु श्रेष्ठको शब्दमा जुनु गौतमको “बिहानी …” सार्वजनिक

रचनाकार राजु बाबु श्रेष्ठको शब्दमा जुनु गौतमको “बिहानी …” सार्वजनिक
गीतकार राजु बाबु श्रेष्ठको गीतमा गायिका जुनु गौतमको आवाजमा "बिहानी .." बोलको गीत सार्वजनिक भएको छ . "अजम्बरी" एल्बममा समाबेस रहेको यस गीतलाई संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छन ।त्यस्तै यस गीतको भिडियोलाई नेपाली चलचित्र नगरीको सफल कोरियोग्राफर तथा निर्त्य निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका छन । करिब आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका लिड मोडलहरू चन्द्र पुलाम...

‘उपहार गाेल’ मा लिभरपुल एफ ए कपकाे पाँचाैँ चरणमा प्रवेश

‘उपहार गाेल’ मा लिभरपुल एफ ए कपकाे पाँचाैँ चरणमा प्रवेश
काठमाण्डाै – लिभरपुल एफ ए कपकाे पाँचाैँ चरणमा प्रवेश गरेकाे छ । मङ्गलबार राति भएकाे खेलमा तेस्राे डिभिजनकाे श्रीउजबरीलाई एक–शून्य गाेल अन्तरले हराउँदै लिभरपुल पाँचाैँ चरणमा प्रवेश गरेकाे हाे । खेलमा रो शाउन विलियम्सकोआत्मघाती गोलका कारण लिभरपुल पाँचौं चरणमा पुग्न सफल भएको हो । अब लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । याे खेलमा लिभरपुलले इतिहासमै सबैभन्दा कम उमेरका खेलाडीहरु मैदानमा उतारेक...

बोलमाया गल्बन्दी जस्ता गीतकी गायिका सान्तिश्री परियारको स्वरमा “क्यान्सर” (भिडियो सहित)

बोलमाया गल्बन्दी जस्ता गीतकी गायिका सान्तिश्री परियारको स्वरमा “क्यान्सर” (भिडियो सहित)
काठमाण्डौ माघ २२ - नेपाली लोक दोहोरी गीत संगीतमा विरह भावमा मनका वेदनाहरुलाई समेटेर गीत निमार्ण गर्ने क्रममा गायिका शान्ती श्री परियार र गायक लोकेन्द्र श्रीपालीको स्वरमा धन कमाउने लक्ष्य राखेको श्रीमान विदेशमा क्यासर रोगको शिकार भएर थलिएर बस्दाको पिडालाई समेटर लोकेन्द्र श्रीपालिले भर्खरै मात्र "क्यान्सर' बोलको गीत सार्बजनिक गरेका छन् । बुर्तिवांग म्युजिक प्रालि मार्फत सार्बजनिक भएको उक्त गीतलाई...

श्रद्धाको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ ले हालसम्म कति कमायो ?

श्रद्धाको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ ले हालसम्म कति कमायो ?
काठमाडौं - अभिनेता अभिनेता वरुण धवनको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ अहिले हलहरुमा प्रदर्शन भइरहेकाने छ । यस फिल्म अहिले दुई सातामा चलिरहेको छ । दर्शकले यस फिल्मलाई मनपराएपनि कमाइ भने ठिकैको गरेको छ । यस फिल्मले दोस्रो साताको शुक्रबार २ करोड, शनिबार ३ करोड ४० लाख, आइतबार ३ करोड ९१ लाख, सोमबार १ करोड ५३ लाख र मंगलबार १ करोड ३५ लाखको कमाई गरेको छ । फिल्मको हालसम्मको कमाई कुल ६८ करोड ९६ लाख पुगेको...

मिसेस एण्ड मिस गुरुङ -२०२० को ट्यालेन्ट राउण्ड सम्पन ग्राण्ड फिनाले माघ २९ गते हुँदै

मिसेस एण्ड मिस गुरुङ -२०२० को ट्यालेन्ट राउण्ड सम्पन ग्राण्ड फिनाले माघ २९ गते हुँदै
काठमाडौँ : मिसेस एण्ड मिस गुरुङ -२०२० को ट्यालेन्ट राउण्ड सम्पन भएको छ भने ग्राण्ड फिनाले यहि आउदो माघ २९ गते बुधबार राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । यस प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय लगायत अन्य कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, ग...

‘सारङ्गी साँझ’लाई लिएर सामाजिक सञ्जालमा चर्चा– रोम जलिरहँदा निरो पनि बाँसुरी बजाइरहेका थिए !

‘सारङ्गी साँझ’लाई लिएर सामाजिक सञ्जालमा चर्चा– रोम जलिरहँदा निरो पनि बाँसुरी बजाइरहेका थिए !
काठमाडौं– सोमबार(हिजो) साँझबाट सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनेको छ । तस्वीर कुन हो भन्ने तपाईंले पनि भेउ पाउनु भयो होला । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दयाँबायाँ नेकपाका दुई नेतालाई राखेर आफूले बाँसुरी बजाएको र दुई नेताले सारङ्गी रेटेको तस्वीर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको हो । सोमबार बालुवाटारमा आयोजना भएको ‘सारङ्गी साँझ’ कार्यक्रमको एक तस्वीर...

सार्वजनिक भयो ‘प्रेम गीत ३’ को पहिलो गीत (भिडियो)

सार्वजनिक भयो ‘प्रेम गीत ३’ को पहिलो गीत (भिडियो)
काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्ममध्येको एक फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो गीत केही फरक खालको लाग्छ । गीतका शब्द हर्क साउथले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका छन् । भिडियोमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का, क्रिष्ट...

आईलिगमा सावित्रा भण्डारी आबद्ध गोकुलम सेमिफाइनलमा प्रवेश : सावित्राकाे गोल संख्या १२

आईलिगमा सावित्रा भण्डारी आबद्ध गोकुलम सेमिफाइनलमा प्रवेश : सावित्राकाे गोल संख्या १२
भारतमा जारी हिरो आईलिग महिला फुटबलमा नेपाली खेलाडी सावित्रा भण्डारी आवद्ध गोकुलम फुटबल सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बैंग्लोर युनाइेटडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । गोकुलमको जीतमा सावित्राले पनि एक गोल योगदान गरिन् । गोकुलमका लागि कमलादेवीले ह्याट्रिक गर्दा सावित्राले एक गोल गरेकी थिइन् भने एक गोल उपहार पाएको थियो । आजको गोलसँगै सावित्राले जारी हि...

रोहित जोन क्षेत्रीको ‘बिर्सेको छैनौ’ टुबोर्ग ओपन सेसन्स् २ मा

रोहित जोन क्षेत्रीको ‘बिर्सेको छैनौ’ टुबोर्ग ओपन सेसन्स् २ मा
ठमाडौं । गायक, गीतकार तथा गितारिस्ट रोहित जोन क्षेत्रीले टुबोर्ग ओपन सेसन्स् २ मा ‘बिर्सेको छैनौ’ को प्रस्तुती पेस गरेका छन् । २०१८ मा उनले कम्पोज गरेका यस गीत युट्युब च्यानलमा आरबिट्ररीमार्फत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स २ मा रिएरेन्ज गरिएको छ । उनको गायन यात्रा आफ्नो बुबासँग सानैदेखि पुराना नेपाली र हिन्दी गीतहरु गाएदेखि सुरु भएको थियो । सन् २०१३ मा युट्युबमा आफ्नो केही गीतहरु अपलो...