सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने सङ्कल्प नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राई

सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने सङ्कल्प नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राई
काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का नवनियुक्त अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोक प्यासी राईले संस्थानलाई थप व्यावसायिक र गतिशील बनाउने सङ्कल्प गरेका छन् ।नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो संस्थानको जमलस्थित कार्यालयमा आज कार्यभार सम्हाल्दै उनहरुले नेपाली कला र संस्कृति झल्कने केन्द्रका रुपमा यसलाई विकसित गर्ने बताएका हुन् ।अध्यक्ष अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय ...

प्रियंकाले निकलाई गरिन् चुम्बन, त्यसपछि पुछिन् ओठमा लागेको लिपिस्टिक, भिडियो भाइरल

प्रियंकाले निकलाई गरिन् चुम्बन, त्यसपछि पुछिन् ओठमा लागेको लिपिस्टिक, भिडियो भाइरल
बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस इभेन्ट र अन्य कार्यक्रममा सँगै देखिन्छन् । यी दुईले बिहे गरेको एक वर्षभन्दा धेरै भइसकेको छ । निक र प्रियंकाले कैयन् सार्वजनिक कार्यक्रममा चुम्बन साटासाट गर्ने गरेका छन् । सामाजिक सञ्जालमा यी दुईको प्रेम झल्किरहेको हुन्छ । यही कारणले सामाजिक सञ्जालमा दुवैको तस्वीर फ्यानमाझ भाइरल हुने गर्छ । अमेरिकाको लस एन्जल्समा निक र प्रियंका गोल्डे...

कीर्तिपुर रंगमञ्चमा नियमित नाटक सुरु

कीर्तिपुर रंगमञ्चमा नियमित नाटक सुरु
काठमाडौं । कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चन सुरु भएको छ । कृष्ण चन्द्रको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन् । शुक्रबारदेखि सुरु भएको यसै नाटकबाट कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन सुरु भएको हो । गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट नाटकघर कीर्तिपुर रंगमञ्चको ...

शैली थिएटरमा नाटक ‘विवाहको प्रस्ताव’ मञ्चन

शैली थिएटरमा नाटक ‘विवाहको प्रस्ताव’ मञ्चन
गत शुक्रबारबाट शैली थिएटरमा नयाँ नाटक ‘विवाहको प्रस्ताव’को मञ्चन सुरु भएको छ । यो नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन् । शैली थिएटर र रुसी सांकृतिक केन्द्रको प्रस्तुतीमा तयार भएको यो नाटक माघ १० गतेसम्म मञ्चन हुनेछ । यो नाटकले विवाहको लागि झुटो बोल्ने प्रचलनमाथि व्यङ्गय गरेको छ । रुसी साहित्यकार एन्टोन चेखबले लेखेको ‘दि म्यारिज पर्पोजल’लाई नेपालीकरण गरेर नाटकलाई तयार गरिएको छ । विवाह र व...

महोत्सवमा व्यस्त हमालसँग छैन फिल्म

महोत्सवमा व्यस्त हमालसँग छैन फिल्म
काठमाडौं। अभिनेता राजेश हमालसँग अहिले फिल्म छैन । त्यसैले, उनी पछिल्लो समय कार्यक्रम सञ्चालन र स्टेज प्रस्तुतिमा व्यस्त रहेका छन् । अभिनेता हमाललाई अन्य कलाकारजस्तो चलचित्रको छायांकनको चटारो छैन । उनी पछिल्लो समय चलचित्र छायांकनभन्दा विभिन्न उत्सव तथा कार्यक्रममा बढी भेटिने गरेका छन् । शनिबार काठमाडौंमा सम्पन्न सीजी कामना फिल्म अवार्डमा पनि अभिनेता हमाल कार्यक्रम सञ्चालकका रूपमा प्रस्तुत भएका थ...

पिजे क्लबको फोटो प्रतियोगिता आह्वान

पिजे क्लबको फोटो प्रतियोगिता आह्वान
काठमाडौं । फोटो जर्नलिस्ट (पिजे) क्लब, नेपालले विगत ७ वर्षदेखि आयोजना गर्दै आएको फोटो प्रतियोगिताको ७औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ । क्लबले आइतबार राजधानीमा एक समारोहबीच ‘नेपाल फोटो कन्टेस्ट २०७६ को घोषणा गरेको हो । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुुरु भएको घोषणा गरेका हुन् । उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगित...

आमासंगै हिडेकी बालिका सेती नहरमा खसिन्, उनको शब यस्तो अवस्थामा भेटियो (भिडियो)

बाग्लुङ जिल्ला जैमुरे नगरपालिका ८ की स्थाई घर भई पोखरा महानगरपालिका ५ बस्ने बर्ष ४ की सम्झना सुबेदीको सेतीको नहरले बगाउँदा ज्यान गएको छ । आईतबार आमासंगै पसलमा केही सामान किनेर घर तिर जादै गरेकी सम्झना सेती नदि नहरमा झरिन् र नहरले बगाएर करिब १०० मिटर तल लग्यो, अन्तत् उनको शब फेला पर्यो । पोखराको अघिकाँश क्षेत्रमा सेतीका नहरहरु छन् । कतिपय ठाउँमा स्ल्याब बनाएर, तारजाली लगाएर राखिएको छ भने कतिपय ठाउँ...

सावाको सुसेली प्रवास विमोचन विशेष रचना वाचन गर्दै विनेसामको कार्यक्रम सम्पन्न

यही जनवरी ५ तारिख विश्व नेपाली साहित्य महासंघ जापानले नियमित दोश्रो श्रृखंला टोकियो जापानमा सम्पन्न गरेको छ। कवि लोकनाथ अधिकारी र गंगा गगनको विशेष रचना वाचन, सावाको सुसेली प्रवास विमोचन साथै अन्य श्रष्टाहरुका रचना वाचन सहित सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको अध्यक्षता, एन आर एन ए जापानका अध्यक्ष देवीलाल भण्डारीको प्रमुख आतिथ्यता र विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय...

सबैलाई रुवाईरहेको यो भिडियोमा, निष्ठुरी दैव र रिक्तिएको मानवताप्रति तिव्र आलोचनाका कमेण्ट

काठमाडौ । अहिले एउटा भिडियोले सबैलाई रुवाई रहेको छ । भिडियोमा उतारिएको सत्य घटनाले कतै नेपालमा दया, माया र करुणा हराउँदै त गएको हैन भन्ने चिन्ताको विषय छ । यति मात्र हैन । यदि दैव छन् भने दैव किन यति निष्ठुरी हुन्छन् ? सबैलाई भिडियो हेरिसकेपछि प्रश्न जन्माइरहेको छ । गीता कटुवालको निर्देशनमा बनेको छोटो चलचित्रले मानवता र इश्वर माथी प्रश्न उठाइरहेको छ । जुन सत्य घटना हो । बाबुले गर्भमै यो संसारब...

राजा राजेन्द्रले जोक बनाउँदा राजेश हमाल रिसाएर हिँडे

राजा राजेन्द्रले जोक बनाउँदा राजेश हमाल रिसाएर हिँडे
काठमाडाैँ– साँझ ७ बज्नै लाग्दा हेरिटेज गार्डेन होटल, सानेपाको सभाहल मानिसले खचाखच भरिएको थियो। हाँस्यकलाकार तथा सञ्चारकर्मी राजा राजेन्द्र स्टेजमा उक्लिएपछि त्यहाँको माहोल एकाएक खल्बलियो। कार्यक्रम सञ्चालकले राजा राजेन्द्रलाई दर्शकलाई हसाउन स्टेजमा आमक्रण गरेका थिए, तर उनले आफूलाई गीत गाउन मन भएको भन्दै गायक आनन्द कार्कीको स्वर नक्कल गर्दै गीत गुनगुनाए र आफ्नो तारिफ गर्न थाले। एक लाइन गाएपछि...