गायिका सिता थापाको आवाजमा ”स्याङजाली ठिटो ” भिडियो सहित ।
काठमान्डाँै ।
नेपाली लोक गीत संगीतको बजार निकै फराकिलो बन्दैँ गएको छ । मौलिक पन झल्कने भाका र परिवेश अनुुसारमा गाइने भाकालाई सर्वोकृष्ट रुपमा प्रस्तुत गरेर सिर्जनाहरु बजारमा आइरहेका छन । गायक रमेश राना र गायिका सिता थापाको आवाजमा रहेको मौलिक सालैजो भाकामा आधारित ”स्याङजाली ठिटो ” ” गीतको भिडियो बजारमा आएको छ ।
मायालु जोडीहरु विचको प्रेमको समपर्णलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको ...












