गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित

गायक मचिन्द्र  राईको  आवाजमा”फुलको कुरा ”भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक मचिन्द्र राईको आवाजमा ”फुलको कुरा ”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ । डान्सिङ्ग गीतको भिडियोमा गीतको मर्म अनुसारको नृत्य प्रस्तुत गरिएको छ । रमेश कडरियाको शब्द तथा संगीत गीतमा रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर य...

यस्तो बन्यो परदेशी युवाको ”लास बनेर” भिडियो सहित ।

यस्तो बन्यो परदेशी युवाको  ”लास बनेर” भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । नेपाली लोक गीत संगीतमा मार्मिक लोक गीतहरुको अभाव भैरहेको अवस्थामा जिसी अनलाईन टिभीको प्रस्तुतीमा मौलिक लोकदोहोरी दशैँ तिहार गीत ”लास बनेर” गीतको भिडियो सार्वजनिक भएको छ । परदेशी भुमीमा आफनो परिवारको खुशी लागी परदेशी भुमीमा जिवन समपर्ण गर्ने युवाहरुको भावनालाई गीतमार्फत ब्यक्त गरिएको छ । नारायण लोहनीको शब्द तथा लय सिर्जना रहेको छ । अनिल जिसीको छायाँकन , राजेश कुमारको ...

गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।

गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सिदार्थ परियारको आवाजमा ”शुन्य छ गाउँ” गीतको भिडियो झझल्को डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेम र वियोगान्त मनको भावहरुलाई गीतमा समेटिएको छ । लोकनाथ भुसालको शब्द तथा धुन निरज ढकालको संगीत गीतमा रहेको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ ।...

गायिका अनुजा पुडासैनीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )

गायिका अनुजा पुडासैनीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )
आर पोखरेल , काठमान्डाँै । संगीत सन्देश म्युजिक प्रालीको प्रस्तुतीमा धन विसीको दशैँ तिहार गीत ”दशैँ तिहारमा”गीतको भिडियो बजारमा आएको छ । दशैँ तिहारका गीतहरुमा मौलिक पन हराउदैँ गएको अवस्थामा परदेशमा भएको श्रीमान र स्वदेशमा भएकी श्रीमती विचको पिडालाई समेटेर गीत तयार गरिएको छ । गायक दुर्गा सेन्चुरी र गायिका अनुजा पुडासैनीको आवाजमा समेटिएको बेदनात्मक गीत बजारमा आएको हो । रोहित विसीको शब्द तथा ...

गायिका अन्जु पन्तको आवाजमा ” एक्लै पारेर ” (भिडियो सहित )

गायिका अन्जु पन्तको आवाजमा ” एक्लै पारेर ” (भिडियो सहित )
काठमाडौँ ।नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्त र सन्तोष कटुवालको आवाजमा ” एक्लै पारेर” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटुवालको शब्द तथा अलिफ खानको संगीतमा युगल जोडीहरुको मनोभावहरु समेटिएको गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । सुरेश श्रेष्ठको छायाँकन ,उत्तम कुमार कार्कीको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ” ...

गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।

गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।
रोशन पोखरेल , काठमान्डाँै । नेपाली गायनको क्षेत्रमा स्थापित बन्दै गएकी गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरले भरिएको “साथी“ बोलको सुमधुर गीतको भिडियो लिम्दुमी क्रियसनको युट्युव मार्फत सर्बजनिक भएको छ । गीतकार डा. सुमाया राईको शब्द तथा डि आर अ्टुको संगीत रहेको गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् ।साथी साथी बिच हुने भावनात्मक प्रेमलाई गीतमा समेटिएको छ ।गीतमा मित्...

गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )

गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )
काठमाडौँ ।पुर्वेली लोकप्रिय गायिका मेनुका राई र गायक विक्रम राईको आवाजमा सजिएको मौलिक ” भुटेको मकै ” गीतको भिडियो सार्वजनिक भएको छ । टिका बोमजन को शब्द तथा पवन लामा को एरेन्ज गीतमा रहेको छ । माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनो मायालुलाई चिल गाडिलाई धुमाएर सपनाको संसारमा सजाउनको लागी गायिका मेनुकाले आग्रह गरेकी छन । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठक...

गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।

गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।
रोशन पोखरेल , काठमान्डाँै । राई इज किङ्ग को उपाधि पाएका चर्चित गायक राजेश पायल राईको आवाजमा समेटिएको डान्सिङ्ग गीत ”के छ तिम्रो नाउँ ”गीतको भिडियो सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम र रोमान्सका भावहरुलाई गीतमा समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली लोक गीत संगीतको विकाशमा सक्रिय दिलिप योञ्जन तामाङ्गको शब्द तथा राजेश थापाको संगीत तथा प्रदिप श्रेष्ठको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो ।...

“लालुपाते” मा पूर्ण लिम्बु, विल्सन बिक्रम राई ‘तक्मे बुढाको’,छमछम

“लालुपाते” मा पूर्ण लिम्बु, विल्सन बिक्रम राई ‘तक्मे बुढाको’,छमछम
गायक पूर्ण लिम्बुको नया गीत बजारमा आएको छ । प्राय समाजको घटना क्रमलाई आफ्नो गीतको माध्यमबाट जागरण गर्ने उदेश्यले नै उनि गीत निकालछन् । यसपटकको गीत "लालुपाते" पनि यस्तै समाजको घटना संग प्रभावित रहेको छ । प्रेमकृष्ण बजगाईं र पूर्ण लिम्बुको शब्दमा तयार भएको गीतमा प्रेमकृष्ण बजगाईंकै संगीत र सिलाबहादुर मोक्तानको अरेन्ज रहेको छ । प्रकाश खरेलले रेकर्ड गरेको गीतमा गायक पूर्ण लिम्बु...

रामचन्द्र चन्द र सागर पन्थको सुमधुर स्वरमा “लाहुरे आयो” (भिडियो सहित)

रामचन्द्र चन्द र सागर पन्थको सुमधुर स्वरमा “लाहुरे आयो” (भिडियो सहित)
काठमान्डौ अशोज ०८ -  नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित बिभिन्न स्वादका गीतहरु बजारमा आउने क्रम्म जारी रहेको छ । सोहि क्रममा रामचन्द्र चन्द र सागर पन्थको संयुक्त प्रस्तुति "लाहुरे आयो" बोलको गीत पनि भर्खरै सार्बजनिक भएको छ । गीतमा रोजगारको सिलसिलामा आफ्नो जन्मथलो छोडेर परदेसिएका सम्पूर्ण नेपाली र आफन्तजनको दुख विर्साउने र दशै तिहारमा सबैजना जम्मा भएर रमाईलो गर्दै नाँच्दै नच...