प्रफाेमेन्स अफ दि विक सहित सारेगमपकाे फाईनलमा प्रितम अाचार्य

प्रफाेमेन्स अफ दि विक सहित सारेगमपकाे फाईनलमा प्रितम अाचार्य
भारतकाे चर्चित गायन रियालिटि शाे सारेगमप लिटल च्याम्सकाे टप ६ अर्थात फाईनलमा प्रितम अाचार्य पुगेका छन । ११ वर्षिय प्रितम ले अडिसन देखि नै जजहरु चर्चित भारतिय कलाकारहरु र सारा नेपालिहरुकाे मन जित्दै अाफुलाई अब्बल साबित गरेका थिय । टप ९ बाट टप ६ मा अाँउदा नि चार्टबस्टर प्रस्तुति सहित जजहरुलाई रुवायका प्रितम प्रफाेमेन्स अफ दि विक पनि भय । याे भन्दा अगाडि पनि प्रफाेमेन्स अफ दि विक बनेकाे प्रितम अब उप...

गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)

गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै । लोकदोहोरीमा सबै भन्दा धेरै प्रशंसक भएका गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसीको आवाज रहेको ”अक्सिजन “ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत बजारमा सार्वजनिक भएको छ । माया प्रेमलाई मुख्य विषयबस्तु बनाइएको गीतमा प्रेमीकाले अर्कैलाई रोज्दा मनमा उत्पन्न हुने पिडालाई गीतमा समेटिएको छ । समर्पित मन पुष्कलको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतमा शिव कुँवरले लय सिर्...

कौरा गीत “चौंरी” मा जनक थापा मगर, निनल गुरुङ, रन्जना गुरुङ र स्मीता मगरको सुन्दर अभिनय

कौरा गीत “चौंरी” मा जनक थापा मगर, निनल गुरुङ, रन्जना गुरुङ र स्मीता मगरको सुन्दर अभिनय
काठमाण्डौ जेष्ठ २१ -  आफ्नो र परिवारको सुन्दर सपना बोकेर बिदेशीने हाम्रो लाखौं नेपाली दाजुभाई दिदी बहिनीहरुले देशको रेमिट्यान्स त यसै पनि धानेका छन । त्यो संगै देश भित्र रहेको संसकार, संस्कृती र मौलिकतालाई जोगाउनु कति महान कार्य होला । यही शिलशिलामा लामो समय देखि कतारलाई आफ्नो कर्मथलो बनाउनु हुने जनक थापा मगर, निनल गुरुङ, र केश गुर्माछान मगरको प्रस्तुती मौलिक कौरा गीत "चौंरी" को म्युजिक भिडियो सार...

दुई नेपाली बालक भारतीय रियालिटी शोमा तहल्का मचाउँदै, पुगे फाइनलमा

दुई नेपाली बालक भारतीय रियालिटी शोमा तहल्का मचाउँदै, पुगे फाइनलमा
काठमाडौं । नेपाली प्रतिभा मुलुकभित्र मात्र होइन, अन्य देशमा पुगेर पनि चर्चित बन्दै आएका छन् । कतिपय प्रतिभा त अन्य मुलुकमा पुगेर सर्वोत्कृष्ट समेत हुँदै आएका छन् । पछिल्लो समय भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी पनि सर्वोत्कृष्ट हुने बाटोमा अग्रसर हुँदै छन् । भारतीय टेलिभिजन च्यानल ज...

चर्चित मोडल अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक

चर्चित मोडल अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक
चर्चित मोडल अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक भएको छ । जहाँ उनीहरुको आकर्षक निर्त्य प्रस्तुत गरिएको छ । अर्जुन प्रसाद पौडेल र चर्चित गायिका मिना निरौलाको स्वर रहेको गीतमा शब्द जानु कम्बंग लिम्बु र संगीत मिन बिष्टको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने कुमार थापाले गरेका हुन् । सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन महि सिंह...

अर्जुन क्षेत्री आफ्नो स्वार्थका लागी जनतामा त्रास फैलाएको खुलासा (भिडियो हेर्नुस्)

अर्जुन क्षेत्री आफ्नो स्वार्थका लागी जनतामा त्रास फैलाएको खुलासा (भिडियो हेर्नुस्)
विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले अर्जुन क्षेत्रीले जनतामा त्रास फैलाएर स्वार्थ लुटिरहेको आरोप लगाएका छन् । उनले बास्तविकता नबुभी पछि नलाग्न समेत आग्रह गरे । 'ज्योतिष शास्त्रले ग्रह गतिको आधारमा विष्लेशण गर्ने हो यसरी ठोकुवा गर्ने होइन',उनले भने । पौडेलले आफुलाई पपुलर बनाउन कुनैपनि आधारविना यस्तो भविष्यवाणी नगर्न आग्रह समेत गरेका छन् । पछिल्लो समय ज्योतिषी भन्दै अर्जुन क...

क्यान्सरले ग्रासीत लिला परियारलाई भेट्दा रोकीएनन् आ“सु, अमेरीकाबाट धुर्वको सहयोग (भिडियो) 

क्यान्सरले ग्रासीत लिला परियारलाई भेट्दा रोकीएनन् आ“सु, अमेरीकाबाट धुर्वको सहयोग (भिडियो) 
पाठेघरको क्यान्सरसंग संघर्ष गर्दै आएकै हेमजाकी लिला परियारलाई हेमजाका स्थानीय हाल अमेरीका रहेका धुर्व कुँवरबाट आर्थिक सहयोग भएको छ । कुँवरले रु. १५ हजार रुपैया सहयोग गरेका हुन् । लिला र धुर्व कुनै समय एउटै कक्षाबा बिद्यार्थी भएको र लिलाको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकाले सहयोग गरेको अमेरीकाबाट बताएका छन् । उनले लिलाको उपचारका लागी अरु साथीहरुसंग पनि सहयोग मागेका छन् । यता लिलाको उपचारमा हाल स...

गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो ।

गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डौँ । आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । जिवन खत्रीको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । प्रेमील मनको भित्री व्याथालाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको भिडियोमा रहेको छ । शिल्पा पोखरेल , रोहित बावा , ...

“सधै मेरो दुख्यो दिलको घाउ” भन्दै हेमन्त कान्छा रसाइली, अमृता नेपाली संग (भिडियो सहित)

“सधै मेरो दुख्यो दिलको घाउ” भन्दै हेमन्त कान्छा रसाइली, अमृता नेपाली संग (भिडियो सहित)
काठमाडौं । नोपली गीत संगीतमा केही फरक गरौं भने सोच लिएर सांगीतिक क्षेत्रमा उदाएका हेमन्त कान्छा रसाइलीले यतिबेला पुरानो गीत ‘सधैं दुख्यो मेरो दिलको घाउ’ लाई फरक तरिकाले प्रस्तुत गरेका छन् । पछिल्लो समय उनको स्वरमा आएको बालापनको चर्चा सेलाउन नपाउँदै पुरानो गीतको रिमेक भर्सनमा उनले ‘सधैं दुख्यो मेरो दिलको घाउ’ बजारमा ल्याएका छन् । हरेक किसिमको गीतलाई न्यायपुर्वक गाउन र सारङ्गीमा ढाल्न सक्ने हेमन्...