को बन्छ करोडपतिको लोकप्रियता खस्किदै
नेपालमा रियालिटी शोको क्रेज जति हुनुपर्ने, त्यती भएको पाइएको छैन । नेपाल आइडलले दोश्रो सिजनमा पहिलो जस्तो क्रेज पाएको थिएन ।
द भ्वाइस रियालिटी शोले ब्ल्यान्ड अडिसन पनि आफ्नो क्रेज गुमाएको थियो ।
बुगीवुगी रियालिटी शोले पनि पाउनुपर्ने साथ दर्शकबाट पाएन । हामीकोमा ढंग पुग्दैन वा किन होला, तर नेपालमा रियालिटी शो चलाउन फलामको चिउरा चपाए सरह हुन थालेको छ ।
नेपालमा विदेशमा चलेका शोलाई नै भित्राए...