गायिका सिमा राईको आवाजमा ” लाउछु साडी रातो कलरको” सार्वजनिक (भिडियो सहित )

गायिका सिमा राईको आवाजमा ” लाउछु साडी रातो कलरको” सार्वजनिक (भिडियो सहित )
काठमाडौँ । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नयाँ तिज गित ” लाउछु साडी रातो कलरको” गायिका सिमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा आएको हो । प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको संगीत तथा लय सिर्जना गीतमा रहेको छ । हेमराज आश्रमको एरेन्ज गीतमा रहेको छ । तिजको मौलिक भोगाईलाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन तथा सम्पादन , राजन मर्हजनको न...

प्राइम टाइम्स तिज महोत्सव २०७६ को उत्कृष्ट ५ सार्वजनिक

प्राइम टाइम्स तिज महोत्सव २०७६ को उत्कृष्ट ५ सार्वजनिक
काठमाडौं– नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसर पारेर प्राइम टाइम्स टेलिभिजन को आयोजना तथा प्रियसी म्युजिक प्राली को ब्यावस्थापनमा यस बर्ष प्राइम टाइम्स तिज महोत्सव २०७६ हुने भएको छ । हाल सम्म बजारमा आएका गीत संगीतको सहभागिता रहने ‘प्राइम टाइम्स तिज महोत्सव २०७६’ को उत्कृष्ट ५ नोमिनिज सुचि सार्वजनिक भएको छ । आयोजक ले ११ विधाको नोमिनिज सूचि सार्वजनिक गरेको हो । तिज गीत संगी...

क्यान्सर पिडित आशामाया तामाङ्गको अपिल

क्यान्सर पिडित आशामाया तामाङ्गको अपिल
श्ांखरापुर नगरपालिका वडा नं.२ की स्थायी निवासी आशामाया तामाङ्ग बिगत एक महिनादेखि क्यान्सर रोग (Sarcoma )रोग भई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेका र किमोथेरापी गरी रहेको साथै आर्थिक अवस्था एकदम कमजोर भै उपचार गराउन समेत समस्या भएको कारण मनकारी समाजसेवीले आर्थिक सहयोग गरीदिनु भई मेरो उपचारमा सहयोग गरी मेरो जिवन बाचाइदिनु हुन अनुरोध गर्दछु । मेरो बैंक खाता नंं.०६४०१००६७२३४००१०००००१ नेपाल ...

बरिष्ट गीतकार तथा साहित्यकार डा. डिआर उपाध्यायको “सुहागरातमा” सार्वजनिक(भिडियो सहित)

बरिष्ट गीतकार तथा साहित्यकार डा. डिआर उपाध्यायको “सुहागरातमा” सार्वजनिक(भिडियो सहित)
काठमाडौं : बरिष्ट गीतकार तथा साहित्यकार डा. डिआर उपाध्यायको नयाँ गीत "सुहागरातमा" सार्वजनिक भएको छ । ६ वटा विधामा वर्ल्ड रेकर्ड राखी विश्वमा किर्तिमान राख्न सफल बरिष्ट गीतकार उपाध्यायको शब्द, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा बरिष्ट गायक आनन्द कार्की र निशा देशारको सुमधुर आवाज रहेको छ । सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा सबिता रेग्मी र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ । ...

नेपाली भाषी भूटानीहरूको समूहको भेला हुदैँँ

नेपाली भाषी भूटानीहरूको समूहको भेला हुदैँँ
रोशन पोखरेल , काठमान्डाँै । सन् २०१६ साल देखि अमेरिकामा पुनरवासीत बेलडाँगी एक जि वान सेक्टरमा बस्नु हुने नेपाली भाषी भूटानीहरूको समूहको भेला निरन्तर हुदैँ आएको छ। प्रत्येक दुई वर्षको अन्तरालमा विभिन्न राज्यहरूमा गर्दै आएको कुरा समूहका सदस्य ललित गुरूङले बताउनुभयो । भेला चारलोट, नर्थ क्यारोलिना राज्यबाट सुरू भै साउथ् डाकोटा हुदै यस वर्र्ष एक्रोन, ओहायो राज्यमा यहि मिती सेप्टेम्बर एक ...

सञ्चारकर्मी राजकुमार रायमाझीको गीत “कस्ले रच्यो अचम्मको जाल” सार्वजनिक (भिडियो सहित)

सञ्चारकर्मी राजकुमार रायमाझीको गीत “कस्ले रच्यो अचम्मको जाल” सार्वजनिक (भिडियो सहित)
काठमान्डौ भाद्र ४ - हाल देश रबिमय भएको छ । पत्रकार शालिग्राम पुडासैनीको रहस्यमय मृत्यु पछि रबी लामीछानेलाई प्रहरीले हिरासतमा राखेको छ । हिरासतमा राखेपछि लाखौ जनता सडकमा उत्रिएर नाराबाजी गर्दै रबीलाई समर्थन गरेका छन् । सोही क्रममा पत्रकार रबी लामीछानेलाई समर्थन जनाउदै सञ्चारकर्मी राजकुमार रायमाझीको गीत “कस्ले रच्यो अचम्मको जाल” नामक गीत बजारमा आएको छ । यस गीतमा राजकुमार रायमाझीको स्वर, शब्द, संग...

धोकेबाज प्रेमीको निमित्त एलिनाको गीत (भिडियो सहित)

धोकेबाज प्रेमीको निमित्त एलिनाको गीत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरु नै पछिल्लो समयमा बजारमा आइरहंदा अन्य गीत संगीत बजारमा ल्याउनेहुने कलाकार पनि कमि देखिएको छैन । तीज गीत हेर्ने र सुन्ने संगीत पारखिहरुको जमात फरक होलान तर यस्ता सदाबहार गीतका अनुरागी पनि कमि छैन भन्दै गायिका एलिना राईले आफ्नो प्रस्तुतिमा आधुनिक गीत "छाडी जाने" भर्खरै बजारमा ल्याएकी छिन् । एक धोकेबाजको सम्झनामा तयार पारिएको य...

तीजको मुखमा “बालै भएन” (भिडियो सहित)

तीजको मुखमा “बालै भएन” (भिडियो सहित)
काठमान्डौ भाद्र ३ - बिगत निकै लामाे समय देखि नेपाली गीत संगीतको क्षेत्रमा सङ्घर्ष शिल गायक सर्जक असिम कुमार कटुवालले तिजकै मुखमा सदबहार गित लिऐर आएका छन् । हुन त तिजकाे मुखमा सदबहार गित चल्दैन भन्ने भनाई छ । तर पनि असिमले आफ्नो पसिना खुकुरिकाे धारमा राखेर बजारमा पठाएका छन । "बालै भएन" नामक गित सन्दिप कटुवाल र धन बहादुर कार्किकाे प्रस्तुतिमा बजारमा आएको हो  । उक्त गीत असिम कुमार कटुवाल कै लय शब्...

डा. डीआर उपाध्यायको नलाऊ नजर बैमानी सार्वजनिक(भिडियो सहित)

डा. डीआर उपाध्यायको नलाऊ नजर बैमानी सार्वजनिक(भिडियो सहित)
काठमाडौं : डा. डीआर उपाध्यायको नयाँ गीत ‘नलाऊ नजर बैमानी‘’ सार्वजनिक भएको छ । योगेशकाजी र श्रृङ्खला जोशीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निश्चल केसीले निर्देशन गरेको गीतको भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहाललाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि ...

“हिजो आज यो मन”गीतको म्युजिक भिडियो बजारमा

“हिजो आज यो मन”गीतको म्युजिक भिडियो बजारमा
अमेरिकामा निकै मेहेनतका साथ छायांकन गरिएको “हिजो आज यो मन” बोलको गीतको म्युजिक भिडियो अन्ततः बजारमा सार्वजनिक गरिएको छ । कृष्ण राईको निर्माण,निर्देशन र सम्पादनमा तयार भएको भिडियो निकै आकर्षक बनेको छ । यस गीतमा शब्द र संगीत पनि कृष्ण राईको नै रहेको छ । गायक तारा प्रकाश लिम्बुले यस गीतमा एकल आवाज भरेका छन् । अहिलेको पिडिलाई मध्य नजर गर्दै यो गीत तयार गरिएको छ । गीतको भिडियोमा कृष्ण राई, अन्जु सुब...